बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले खाता खोेलेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका छन् । उनले जसपाका[...]
झापाको दमक नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले सुरुवाती अग्रता बनाएको छ । ५०० मतगणना गर्दा एमालेकी उमेदवार गीता अधिकारीले २१६ मत प्राप्त गरेकी छन् ।राप्रपाका राम थापाले १८३ मत ल्याएर अधिकारीलाई पछ्याईरहेका छन् । उपप्रमुखमा भने एमाले र नेपाली काँग्रेसले [...]
वैशाख ३१ गते, २०७९ १७:०९ मा प्रकाशित
बाँके(काेहलपुर) : बाँकेको काेहलपुर नगरपालिकाको मतगणना अहिले जारी छ । काेहलपुर नगरपालिका वडा नं १ काे १०० मतमा मतगणना परिणाम अनुसार मेयर पदमा नेकपा माओवादी केन्द्रका नरेन्द्र न्याैपानेले ६१ र नेकपा एमालेका खिलप्रसाल भुषालले १३ र नेपाली कांग्रेसका पुर्ण प्रसाद [...]
वैशाख ३१ गते, २०७९ १६:०२ मा प्रकाशित
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका उम्मदेवार नृपबहादुर वडले पछ्याइरहेका छन्। १०० मत गणना गर्दा हमालले ५५ मत ल्याएका छन् भने वडले २२ मत ल्याएका छन्। वड सत्तागठबन्धनका उम्मेदवार छन्। यहाँ नेकपा एमालेका [...]
वैशाख ३१ गते, २०७९ १५:४५ मा प्रकाशित
काठमाडौं/ काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता लिइरहेका छन् । दुई ठूला पार्टीका उम्मेदवारहरुलाई पछि धकेल्दै लिएको अग्रता यदि अन्तिमसम्म कायम रह्यो भने उनले ऐतिहासिक जित हासिल गर्दै मेयरको कुर्सीमा बस्ने पक्का छ । अहिले [...]
वैशाख ३१ गते, २०७९ १५:३१ मा प्रकाशित
काठमाडौं/ काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता लिइरहेका छन् । दुई ठूला पार्टीका उम्मेदवारहरुलाई पछि धकेल्दै लिएको अग्रता यदि अन्तिमसम्म कायम रह्यो भने उनले ऐतिहासिक जित हासिल गर्दै मेयरको कुर्सीमा बस्ने पक्का छ । अहिले [...]
वैशाख ३१ गते, २०७९ १५:१८ मा प्रकाशित
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका खेलराज पाण्डेले ६०३ मत पाएका छन्। उनलाई राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत पाएको छ। यस्तै एमालेका बाबुराम भट्टराईले २३९ मत पाएका छन्। यस्तै उपमेयरतर्फ राप्रपाकी भगवती पाण्डेले सुरूआती [...]
वैशाख ३१ गते, २०७९ १५:०९ मा प्रकाशित
धनगढी । कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवारले अग्रता लिएका छन् । गाउँपालिकाको वडा नम्बर १ को ५०० मतको गणना सकिंदा राप्रपाबाट अध्यक्षका उम्मेदवार होमबहादुर गुरुङले १८३ मत लिएर अग्रता लिएका छन् । उनलाई कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरीले [...]
वैशाख ३१ गते, २०७९ १५:०६ मा प्रकाशित
दाङ । दाङको गढवा गाउँपालिका वडानम्बर ८ कोइलाबासमा नेकपा एमाले विजयी भएको छ । यो वडामा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका सद्धाम सिद्दिकीले जितेका थिए । उनै सिद्दिकीलाई एक सयभन्दा बढी मत अन्तरले हराउँदै यसपटक एमालेका अब्दुल खालिक [...]
वैशाख ३१ गते, २०७९ १५:०३ मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेद्वार बालेन साहले पुनः अग्रता लिएका छन् । कुल ३०० मतगणना हुँदा साहले ७२ मतका साथ अग्रता लिएका हुन् । यस्तै, गठबन्धन तथा नेपाली कांग्रेसकी मेयर पदकी उम्मेद्वार सिर्जना सिंहले ७० र नेकपा एमालेका उम्मेद्वार [...]
वैशाख ३१ गते, २०७९ १४:४० मा प्रकाशित