झापा, ४ साउनमेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उहाँलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । [...]
काठमाडौँ, ४ साउनप्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ [...]
साउन ४ गते, २०७८ १३:२८ मा प्रकाशित
डोटी, ४ साउन अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला [...]
साउन ४ गते, २०७८ १२:११ मा प्रकाशित
काठमाडौं, साउन ४ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदका चर्चित मन्त्री हुन्- प्रेमबहादुर आले।२०७४ को आम निर्वाचनमा डोटी-१ बाट निर्वाचित भएका आलेलाई ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि गत पुसमा वन तथा वातावरण मन्त्री बनाएका थिए।वन मन्त्री हुँदा आलेले [...]
साउन ४ गते, २०७८ ११:५७ मा प्रकाशित
साउन, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् ।उनले चासोका विषयहरुमा [...]
साउन ४ गते, २०७८ ११:४१ मा प्रकाशित
काठमाडौँ, ४ साउन सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने [...]
साउन ४ गते, २०७८ १०:५४ मा प्रकाशित
सिमकोट, ४ साउन स्वास्थ्यका लागि सक्षम प्रणालीले जिल्ला अस्पताल हुम्लालाई रु ६४ लाख ३५ हजार १७९ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त कार्यक्रमले जिल्ला अस्पतालमा उपकरण अभावमा बिरामीलाई उपचार गर्न समस्या [...]
साउन ४ गते, २०७८ १०:४५ मा प्रकाशित
साउन ४ , काठमाडौं प्रतिनिधि सभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् । विश्वासको मत दिएका दललाई समेटेर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक नेताले लोकान्तरलाई जानकारी दिए । असार २९ गते प्रधानमन्त्रीको शपथ [...]
साउन ४ गते, २०७८ ०९:१३ मा प्रकाशित
साउन, ३ काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।पुनःस्थापित प्रतिनिधि सभाको आइतवार बसेको दोस्रो बैठकमा प्रतिनिधि सभामा तत्काल कायम संख्याको बहुमत सदस्यले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् । प्रधानमन्त्री देउवाले पेश गरेको विश्वासको मतसम्बन्धी [...]
साउन ३ गते, २०७८ २२:१९ मा प्रकाशित
काठमाडौँ, ३ साउन जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वास मतका लागि पेश गर्नुभएको प्रस्तावमाथिको छलफलमा उहाँले नेपाली कांग्रेसले मतका [...]
साउन ३ गते, २०७८ २१:३४ मा प्रकाशित