वैशाख ७ २०८२, आइतबार

समाचार

कोरोनाकालको राजश्व तथा नवीकरण शुल्क मिनाह गर्न संघको माग

सुर्खेत / कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरका कारणले बन्द रहेको उद्योग कलकारखाना व्यापार व्यावसायहरुको उद्योग व्यापार बाणिज्य क्षेत्रमा लाग्ने राजश्व कर, नवीकरण तथा हर्जना शुल्कलाई पुरा मिनाह गर्नकालागि आज ज्ञापन पत्र बुझाइएको छ । सुर्खेत उद्योग बाणिज्ज संघले [...]

साउन ४ गते, २०७८ २०:५३ मा प्रकाशित

थप २,४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

४ साउन, काठमाडौं पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण [...]

साउन ४ गते, २०७८ १७:२६ मा प्रकाशित

लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई धरापमा

कोहलपुर / कोरोना भाइरसका कारण लामो समयदेखी शैक्षिक संस्थाहरु बन्द छन् । बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयमा गएर अध्ययन गर्न नपाएको झण्डै २ पुग्न थालिसकेको छ । सामुदायिक र संस्थागत विद्यालयहरु नखुल्दा विद्यार्थीहरु घरयासी काममा व्यस्त देखिन्छन् । स्कुल [...]

साउन ४ गते, २०७८ १७:२० मा प्रकाशित

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

झापा, ४ साउन गौरादह नगरपालिका–१ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका– ९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले गत असार [...]

साउन ४ गते, २०७८ १७:११ मा प्रकाशित

एमालेका २२ सांसदलाई स्पष्टीकरण

काठमाडौँ, ४ साउन नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारवाही गर्ने जनाएको [...]

साउन ४ गते, २०७८ १६:५७ मा प्रकाशित

जाजरकोट खण्डको काममा तीव्रता, जगदुल्ला जलविद्युत् आयोजनालाई राहत

जाजरकोट, ४ साउन जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम अगाडि बढाएसँगै सो आयोजना निर्माणका लागि [...]

साउन ४ गते, २०७८ १६:४४ मा प्रकाशित

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौँ, ४ साउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उहाँले सो आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त [...]

साउन ४ गते, २०७८ १६:३१ मा प्रकाशित

लक्ष्यभन्दा १८ प्रतिशत कम राजश्व सङ्कलन

 नवलपुर, ४ साउन आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा करीब १८ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ ।        कार्यालयले २०७८ असार मसान्तसम्म रु २० अर्ब ३० करोड ९४ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएकामा [...]

साउन ४ गते, २०७८ १४:३६ मा प्रकाशित

पहिलो सोमबार ः मन्दिर परिसरमै पूजाआराधना

काठमाडौँ, ४ साउनसाउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाउँदैछन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज [...]

साउन ४ गते, २०७८ १४:२९ मा प्रकाशित