वैशाख ८ २०८२, सोमबार

समाचार

चितवनमा निषेधाज्ञा थप

चितवन, ७ साउन जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ [...]

साउन ८ गते, २०७८ १७:०१ मा प्रकाशित

प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौँ, ८ साउन जनता समाज पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको गठवन्धन सरकारलाई मुलुकमा शान्ति र स्थिरता कायम गर्न, कोरोनाविरुद्धको खोप व्यवस्थान एवं सङ्घीयता कार्यान्वयनका लागि कानून बनाउने ठूलो कार्यभार रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवालाई प्रतिनिधिभसाको आजको [...]

साउन ८ गते, २०७८ १६:४६ मा प्रकाशित

देउवालाई नेम्वाङको कटाक्ष : कांग्रेसका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं

८ साउन, काठमाडौं प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो पार्टीको एउटा समूहसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेम्वाङले कांग्रेससँग हार्दिक सम्बन्ध [...]

साउन ८ गते, २०७८ १४:१७ मा प्रकाशित

मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

   कञ्चनपुर, ८ साउन कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन् ।    लालपूर्जामा [...]

साउन ८ गते, २०७८ १४:०९ मा प्रकाशित

कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौँ, ८ साउन नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री [...]

साउन ८ गते, २०७८ १४:०३ मा प्रकाशित

लक्ष्यभन्दा ५७ प्रतिशत बढी राजस्व सङ्कलन

    गलकोट, ८ साउन आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।        कार्यालयले गत आर्थिक वर्षमा रु ८६ करोड २० लाख छ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक अर्ब [...]

साउन ८ गते, २०७८ १३:५४ मा प्रकाशित

टोकियो ओलम्पिकको उद्घाटन आज

     काठमाडौँ, ८ साउनविश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ ।         उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि [...]

साउन ८ गते, २०७८ ११:५० मा प्रकाशित

नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

खलङ्गा, ८ साउनजुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८÷७९ को बजेटसमेत आउन [...]

साउन ८ गते, २०७८ ११:३७ मा प्रकाशित

निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण

काठमाडौँ, ८ साउन निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।        सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको [...]

साउन ८ गते, २०७८ १०:२८ मा प्रकाशित