वैशाख १९ २०८३, शनिबार

समाचार

प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

      काठमाडौँ, ११ साउनप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुुःख व्यक्त गर्नुभएको छ ।        सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक [...]

साउन ११ गते, २०७८ १५:३२ मा प्रकाशित

बजारभन्दा खाद्यको चामल महँगो

     बझाङ, ११ साउन   खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल रु तीन महँगो भएको गुनासो आउन [...]

साउन ११ गते, २०७८ १५:२४ मा प्रकाशित

राप्तीसोनारी ८ बाट एम्बुलेन्स सेवा सुचारु

काेहलपुर/ बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा सोमबार देखी एम्बुलेन्स सेवा सुचारु गरिएको छ । वडा कार्यालय भित्र रहेका आम नागरिकहरुलाई सेवा पुर्याउने उद्देश्य एम्बुलेन्स खरिद गरिएको हो । राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्स राप्ती सोनारी गाउँपालिका [...]

साउन ११ गते, २०७८ १५:१७ मा प्रकाशित

हराएका बालबालिकालाई भारतबाट उद्धार

राँझा, ११ साउन ९  बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो । कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार उद्धार गरिएका बालबालिकामा ११ [...]

साउन ११ गते, २०७८ १४:१४ मा प्रकाशित

अण्डाको मूल्य हालसम्मकै उच्च ः गतिलिदैै पोल्ट्री व्यवसाय

       , चितवन, ११ साउन कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य [...]

साउन ११ गते, २०७८ १४:०६ मा प्रकाशित

‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’ 

दूर दृस्टि, सुर्खेत, ११ साउन    कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले [...]

साउन ११ गते, २०७८ १३:४७ मा प्रकाशित

कञ्चनपुर कारागार ः राति सुत्न पालो कुर्नुपर्ने !

कञ्चनपुर, ११ साउन   कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या [...]

साउन ११ गते, २०७८ १३:२७ मा प्रकाशित

दुग्ध व्यवसायमा संलग्नलाई खोप दिन माग

काठमाडौँ, ११ साउनदुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।         एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध [...]

साउन ११ गते, २०७८ १३:१७ मा प्रकाशित

अझै गति लिएन औद्योगिक ग्राम निर्माणले

      ११ साउन  स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका दुई औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरुप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा विसं २०७६ पुसदेखि ग्राम [...]

साउन ११ गते, २०७८ १२:०० मा प्रकाशित