विराटनगर, ९ साउनपछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ९१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । एक हजार ६६१ को पिसिआर परीक्षणमा ३३८ र दुई हजार २८१[...]
काठमाडौँ, ९ साउन नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ [...]
साउन ९ गते, २०७८ १६:१२ मा प्रकाशित
लहान, ९ असार जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई [...]
साउन ९ गते, २०७८ १६:०६ मा प्रकाशित
काठमाडौँ, ९ साउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट [...]
साउन ९ गते, २०७८ १५:५७ मा प्रकाशित
काठमाडौँ, ९ साउनस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल [...]
साउन ९ गते, २०७८ १५:४७ मा प्रकाशित
महोत्तरी, ९ साउनमहोत्तरीसहितका मिथिला क्षेत्रमा आज शनिबार गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै गरिएको हो । पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त [...]
साउन ९ गते, २०७८ ११:२७ मा प्रकाशित
काठमाडौँ, ९ साउनजापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको [...]
साउन ९ गते, २०७८ ११:२१ मा प्रकाशित
चितवन, ९ साउनजिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख [...]
साउन ९ गते, २०७८ ११:१३ मा प्रकाशित
राप्तीसोनारी / बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ९ ढकेरीमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महिला संगठनले नयाँ कार्यसमिती गठन कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमिती गठनमा अध्यक्षमा हरिमाया खड्का, उपाध्यक्षमा कबिता वली, सचिवमा कमला डाँगी, कोषाअध्यक्ष सरिता परिवार लगायत २१ सदस्य [...]
साउन ८ गते, २०७८ १८:४३ मा प्रकाशित
इलाका प्रशासन कार्यालय कोहलपुरले ३ वटा स्थानिय तहमा सेवा प्रभाब गरिरहेको छ । इलाका प्रशासन कार्यालय कोहलपुरले बैजनाथ गाउँपालिकाको वडा न ८ बाहेक सबै वडा , राप्तीसोनारी गाउँपालिकाको वडा न १,२,८,९ , र कोहलपुर नगरपालिकाको १५ वटै वडा गरी २६ [...]
साउन ८ गते, २०७८ १८:३७ मा प्रकाशित