वैशाख ९ २०८२, मंगलबार

समाचार

जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको छ ः मन्त्री अथक

काठमाण्डौं / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गतको सहिद तथा वेपत्ता योद्धा सन्तती युवा [...]

असार ४ गते, २०७९ १७:५४ मा प्रकाशित

अत्याधुनिक सेवासुबिधा सहित गोल्डेन अपर्चुनिटी संचालन

बाँके / बाँकेको कोहलपुर ११ मा अत्याधुनिक सेवा सुबिधाका साथ गोल्डेन अपर्चुनिटी जब लिन्क संचालनमा आइसकेको छ । उक्त संस्थाले विभिन्न क्षेत्रमा काम चाहने तथा रोजगारीको खोजी रहेका योग्य नागरिक साधारण लेख पढ जान्ने देखि लिएर शिक्षित युवा युवतिहरुको लागि [...]

असार ४ गते, २०७९ १३:५६ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको जमिनमा प्राध्यापकहरूको ठेक्कापट्टा

कृष्ण तिमल्सिना त्रिभुवन विश्वविद्यालयमा चल्छ एक हजार निजी क्याम्पस, ६० भन्दा बढी आफ्नै आंगिक क्याम्पस अनि छन् विभिन्न सङ्कायमा १५ हजार भन्दा बढी कर्मचारी। यो विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा छ देशभर १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा। [...]

असार ४ गते, २०७९ ०९:५३ मा प्रकाशित

‘हाइप्रोफाइल’ बलात्कार काण्डः जाहेरीको डेढ महिनामा नै फैसला: अभियुक्तलाई सफाइ

प्रतिमा सिलवाल चितवन/ प्रहरीलाई जानकारी नै नदिई सरकारी वकिलको कार्यालयमार्फत बकपत्र गरिएको चितवनको एक ‘हाइप्रोफाइल’ बालिका मुद्दाका अभियुक्तले सफाइ पाएका छन् । नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले बलात्कार आरोपमा जाहेरी परेको डेढ महिनामा नै सफाइ [...]

असार १ गते, २०७९ १८:५१ मा प्रकाशित

मन्त्री अथक र रसियाका खेलकुद मन्त्रीबिच शिष्टाचार भेटवार्ता

काठमाण्डौं / रसियाको भ्रमणमा रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुग्नुभएका मन्त्री अथकले भ्रमणको दोस्रो [...]

असार १ गते, २०७९ १८:४३ मा प्रकाशित

एसपिपी राष्ट्र हितमा नभएको भन्दै विभिन्न ९ कम्युनिस्ट पाटीले निकाले सयुक्त विज्ञप्ति

विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएकोले ९ पार्टीले जारी गरेको संयुक्त वक्तव्यमा [...]

असार १ गते, २०७९ १८:३८ मा प्रकाशित

संरक्षणकर्मीको दुखेको मन

नवीन लामिछाने / मनाङ अमेरिकाका ब्रोटन कोबर्नले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई कसरी चलाउने भनेर नेपालका प्रख्यात संरक्षणकर्मी डा. चन्द्रप्रसाद गुरुङ र डा. मिङ्मा नोर्बु शेर्पासँग मिलेर अपरेशन प्लान बनाउनु भयो। आज तिनै ब्रोटन कोबर्नलाई अन्नपूर्ण संरक्षण क्षेत्रमा हिँड्दा मन दुखिरहेको [...]

जेठ ३१ गते, २०७९ १९:३२ मा प्रकाशित

युवा तथा खेलकुद मन्त्रीको तर्फबाट मन्त्री पौडेलले संसदमा दिएको जवाफ (पूर्णपाठसहित)

काठमाणडौं/ युवा तथा खेलकुद मन्त्रीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीदेवेन्द्र पौडेलले संसदमा जवाफ दिनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) रुसको भ्रमणमा रहनु भएकाले उहाँको प्रतिनिधित्व गर्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ शिक्षा, [...]

जेठ ३१ गते, २०७९ १७:५० मा प्रकाशित

मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डल रुस पुग्योे

काठमाडौं / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुग्नुभएको छ ।सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारीक भ्रमणमा निस्कीनुभएका मन्त्री अथक दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुग्नुभएको हो । मस्को विमानस्थलमा मन्त्री [...]

जेठ ३१ गते, २०७९ १२:०२ मा प्रकाशित