वैशाख ८ २०८२, सोमबार

समाचार

कोरोना संक्रमित देशभर थपिए २,२३७ जना १८ जनाको मृत्यु

१० साउन, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको [...]

साउन १० गते, २०७८ १७:५५ मा प्रकाशित

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडौँ, १० साउनराष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।      राष्ट्रपतिले [...]

साउन १० गते, २०७८ १७:४८ मा प्रकाशित

जाजरकोटमा विकासले देखाएको आशा

जाजरकोट, ९ साउन   नेपालगञ्जबाट नुन बोकेर बारेकोट गाउँपालिका–५ पाखा घरमा पु¥याएको दिन सम्झँदा खम्बहादुर सिंहलाई अचम्म लाग्छ । भारी बोक्दा टाउकामा नाम्लोका खतका कारण सिंहको कपाल समेत टाउकाबाट हराएका छन् ।         उहाँको टाउकामा कपाल हराएसँगै अहिले बारेकोटका गाउँगाउँमा गाडी, मोटरसाइकलका धुन [...]

साउन १० गते, २०७८ १७:४४ मा प्रकाशित

कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो

मान्म, १० साउन कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर [...]

साउन १० गते, २०७८ १७:३३ मा प्रकाशित

लगातारको वर्षाले विद्यालय भवनमा क्षतिसि

सिमकोट,१० साउनयही साउन ६ गतेदेखिको अविरल वर्षाका कारण जिल्लाको चंखेली गाउँपालिकामा रहेको विद्यालयमा क्षति पुगेको छ । चंखेली–४ को तल्लोपालिमा रहेको गणेश आधारभूत विद्यालय भवन वर्षाले भत्काएको हो ।      माथिबाट खसेको ढुङ्गाले विद्यालयको कक्षा १ र २ को कक्षा कोठा [...]

साउन १० गते, २०७८ १७:२८ मा प्रकाशित

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

गुल्मी, १० साउन नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । उहाँले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताउनुभयो । प्रेस चौतारी नेपालले [...]

साउन १० गते, २०७८ १५:१२ मा प्रकाशित

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १० साउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ ।अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहँुदै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले यसअघि पनि [...]

साउन १० गते, २०७८ १५:०३ मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधाले घटे

नवलपुर, १० साउन नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ मा घुम्न आउने पर्यटकको सङ्ख्यामा आधाले कमी आएको छ [...]

साउन १० गते, २०७८ १४:५६ मा प्रकाशित

    विपद्ले निम्त्याएको दुःख   

काठमाडौँ, १० साउन  बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो ।         जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका– १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट [...]

साउन १० गते, २०७८ १३:३३ मा प्रकाशित