काठमाडौँ, ११ साउन सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय[...]
काठमाडौँ, ११ साउनप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुुःख व्यक्त गर्नुभएको छ । सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक [...]
साउन ११ गते, २०७८ १५:३२ मा प्रकाशित
बझाङ, ११ साउन खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल रु तीन महँगो भएको गुनासो आउन [...]
साउन ११ गते, २०७८ १५:२४ मा प्रकाशित
काेहलपुर/ बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा सोमबार देखी एम्बुलेन्स सेवा सुचारु गरिएको छ । वडा कार्यालय भित्र रहेका आम नागरिकहरुलाई सेवा पुर्याउने उद्देश्य एम्बुलेन्स खरिद गरिएको हो । राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्स राप्ती सोनारी गाउँपालिका [...]
साउन ११ गते, २०७८ १५:१७ मा प्रकाशित
राँझा, ११ साउन ९ बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो । कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार उद्धार गरिएका बालबालिकामा ११ [...]
साउन ११ गते, २०७८ १४:१४ मा प्रकाशित
, चितवन, ११ साउन कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य [...]
साउन ११ गते, २०७८ १४:०६ मा प्रकाशित
दूर दृस्टि, सुर्खेत, ११ साउन कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले [...]
साउन ११ गते, २०७८ १३:४७ मा प्रकाशित
कञ्चनपुर, ११ साउन कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या [...]
साउन ११ गते, २०७८ १३:२७ मा प्रकाशित
काठमाडौँ, ११ साउनदुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् । एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध [...]
साउन ११ गते, २०७८ १३:१७ मा प्रकाशित
११ साउन स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका दुई औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरुप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा विसं २०७६ पुसदेखि ग्राम [...]
साउन ११ गते, २०७८ १२:०० मा प्रकाशित