वैशाख ८ २०८२, सोमबार

समाचार

भाइरल ज्वरोको बिरामी बढे

    जलेश्वर, १३ साउन महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको स¬ङ्ख्या ह्वात्तै बढेको हो [...]

साउन १३ गते, २०७८ १३:०२ मा प्रकाशित

फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि पारित

     काठमाडौँ, १३ साउन दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ ।         केही दिनअगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै [...]

साउन १३ गते, २०७८ १२:५९ मा प्रकाशित

गृहमन्त्री खाणद्वारा गण्डकी प्रदेश प्रमुखलाई बधाई

काठमाडौँ, १३ साउन :   गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।         नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले [...]

साउन १३ गते, २०७८ १२:५२ मा प्रकाशित

दुर्गममा चिकित्सक पाउनै गाह्रो ः पाए टिकाउन साह्रो

   पाँचथर, १३ साउन हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्को चिकित्सक उक्त दरबन्दी खटाइए । चिकित्सकविहीन अवस्थामै प्राथमिक [...]

साउन १३ गते, २०७८ १२:४४ मा प्रकाशित

कञ्चनपुरमा सात लाख बिरुवा वितरण

     कञ्चनपुर, १३ साउन   वनमाथिको निर्भरता कम गर्नका लागि कञ्चनपुरमा सात लाख २५ हजार बिरुवा वितरण गरिएका छन् । वितरण गरिएका बिरुवा सामुदायिक वन, निजी जग्गा, नदी तटीय लगायतका क्षेत्रमा वृक्षरोपण गरिएका छन् ।         वृक्षरोपणका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले दुई [...]

साउन १३ गते, २०७८ १२:३८ मा प्रकाशित

मूल बाटो भत्किएपछि कठिनाई

मुगु / मुल बाटो भत्किएको महिनौं हुदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । कर्णाली प्रदेशको मुगु जिल्ला छायानाथ रारा नगरपालिका वार्ड न २ स्थित गमगढी बजार देखि दक्षिण तर्फका दर्जनौं गाउँ जाने मुल बाटो चैन खोला देखि भिरबाटो [...]

साउन १३ गते, २०७८ १२:३८ मा प्रकाशित

अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण

  सिन्धुलीगढी, १३ साउन प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गर्नुभएको छ ।        सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । ऐतिहासिक युद्धस्थलमा [...]

साउन १३ गते, २०७८ ०९:५६ मा प्रकाशित

राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

    सिन्धुली, १३ साउन सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको [...]

साउन १३ गते, २०७८ ०९:४७ मा प्रकाशित

एफएनजे युके वर्ष पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल सम्मानित

        लण्डन, १३ साउन नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरेको छ । पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ पाउण्ड राशि, निवर्तमान अध्यक्ष नरेश [...]

साउन १३ गते, २०७८ ०९:३८ मा प्रकाशित