वैशाख ८ २०८२, सोमबार

समाचार

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो। स्रोतकाअनुसार ९:३० मा भेटवार्ता सकिएको छ। प्रधानमन्त्री देउवा र प्रचण्ड बालुवाटारबाट बाहिरिएका [...]

साउन १४ गते, २०७८ ११:२० मा प्रकाशित

उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको लिए सपथ

काठमाडौं, साउन १४ राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन्।बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपाध्यक्ष पौडेलले सपथग्रहण गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। साथै योजना आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बु पनि नियुक्त [...]

साउन १४ गते, २०७८ १०:५८ मा प्रकाशित

‘एमसीसी पारित भयो भने नेपाल, अमेरिका र भारतको त्रिपक्षीय साझेदारी हुन्छ’

१४ साउन, काठमाडौं डा. सुरेशराज चालिसे सन् २००७–२००८ मा संयुक्त राज्य अमेरिका र २००९ देखि २०१४ सम्म संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत रहे । त्यसअघि नेपाली कांग्रेसका स्वर्गीय सभापति तथा प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका विदेश मामिला सल्लाहकार [...]

साउन १४ गते, २०७८ १०:३२ मा प्रकाशित

समाधि निर्माणमा शिवाकोटीको एक लाख एघार हजार सहयोग

बाँके /ब्रम्हलीन श्रीमहन्त हिरामान हरिशंकर गिरी जी महाराजको समाधिस्थल निर्माणमा आर्थिक संकलन शुरु भएको छ । चितवन निवासी धार्मिक अगुवा सविन शिवाकोटीले गिरी जी महाराजको समाधिस्थल निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैँया प्रदान गर्दै समाधिस्थल निर्माणको [...]

साउन १३ गते, २०७८ १८:४३ मा प्रकाशित

ईसिजि र भिडियो एक्सरे सेवा शुरु

सुर्खेत । वीरेन्द्रगर नगरपालीका वडा नं. ९ स्थित लाटीकोईली स्वास्थ्य चौकीमा आजदेखि विशेषज्ञ सहित ईसिजि र भिडियो एक्सरे सेवा शुभारम्भ भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको दक्षिण तर्फ अवस्थित सबैभन्दा धेरै जनसंख्या रहेको वडामा आज एक कार्यक्रम विच उक्त [...]

साउन १३ गते, २०७८ १७:५० मा प्रकाशित

बलात्कारीलाई कारबाही होस् : सांसद

     काठमाडौँ, १३ साउन राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।        राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले [...]

साउन १३ गते, २०७८ १५:१५ मा प्रकाशित

राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन आवश्यक’

     ‘    काठमाडौँ, १३ साउन प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सदस्यले समितिले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढीपहिराका कारण भएको क्षति, आवश्यक कानून निर्माणलगायतका विषयमा छलफल र निर्देशन तथा स्थलगत अनुगमन आवश्यक रहेकामा जोड दिनुभएको छ ।         प्रतिनिधिसभा पुनस्र्थापनापछि भएको समितिको [...]

साउन १३ गते, २०७८ १५:०३ मा प्रकाशित

कारागार चुहिँदा कैदीबन्दीलाइ सास्ती

     डोटी, १३ साउन    राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ । अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिदा त्यहाँका कैदीबन्दी प्लाष्टिकको छानो हालेर रात बिताउन बाध्य छन् । जिल्ला [...]

साउन १३ गते, २०७८ १४:५० मा प्रकाशित

जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज

         खलङ्गा, १३ साउन जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७÷७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने [...]

साउन १३ गते, २०७८ १४:४१ मा प्रकाशित