काठमाडौँ, १८ साउन। आज मिति वि सं २०७८ साल साउन महिनाको १८ गते सोमबार, तदअनुसार सन् २०२१ अगस्ट २ तारिख, कस्तो रहला तपाईको आजको दिन ? हेर्नुहोस राशिफल मेष ([...]
रामेछाप । सुनकोशी २ जलविधुत आयोजना खारेजीको माग गर्दै रामेछापको सदरमुकाम मन्थलीमा माझी समुदायले प्रर्दशन गरेका छन् । आइतबार बिहान मन्थलीमा उनीहरुले आयोजना कुनै पनि हालतमा अघि नबढाउन माग गर्दै मन्थली बजारमा प्लेकार्ड र विभिन्न ब्यानरसहित प्रर्दशन गरेका हुन् । [...]
साउन १७ गते, २०७८ २२:३५ मा प्रकाशित
काठमाडौँ, १७ साउन गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवनरक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित [...]
साउन १७ गते, २०७८ १९:५९ मा प्रकाशित
काठमाडौँ, १७ साउन सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेश [...]
साउन १७ गते, २०७८ १९:५४ मा प्रकाशित
काठमाडौँ, १७ साउन यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं [...]
साउन १७ गते, २०७८ १९:४७ मा प्रकाशित
काठमाडौँ, १७ साउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले [...]
साउन १७ गते, २०७८ १८:३६ मा प्रकाशित
काठमाडौँ, १७ साउन क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको जनाउँदै कांग्रेस कार्यकर्ताहरू तीन सातादेखि धर्ना दिँदै आएका छन् । बारा र रौतहटका एक सयभन्दा बढी कार्यकर्ताहरू पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । विवाद समाधानको माग गर्दै धर्नामा बस्दै [...]
साउन १७ गते, २०७८ १८:१६ मा प्रकाशित
दाङ, १७ साउन घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका [...]
साउन १७ गते, २०७८ १७:५९ मा प्रकाशित
मेलम्ची, १७ साउन भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पु¥याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडाँै मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् [...]
साउन १७ गते, २०७८ १७:५१ मा प्रकाशित
काठमाडौँ, १७ साउन नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ । पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन [...]
साउन १७ गते, २०७८ १७:४४ मा प्रकाशित