वैशाख ९ २०८२, मंगलबार

समाचार

लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप

      रुपन्देही, १९ साउन : लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले [...]

साउन १९ गते, २०७८ १३:२१ मा प्रकाशित

जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ

  खलङ्गा, १९ साउन  सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले डिपिआर बनाए पनि [...]

साउन १९ गते, २०७८ १३:१३ मा प्रकाशित

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

     काठमाडौँ, १९ साउनसन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय [...]

साउन १९ गते, २०७८ १३:०२ मा प्रकाशित

सुर्खेत मेडिकल कलेज ः जग्गा पहिचानमै तीन वर्ष बित्यो

    कर्णाली, १९ साउन आर्थिक वर्ष २०७३÷७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सङ्घीय सरकारले नछुटाएको कार्यक्रम हो, ‘एक प्रदेश एक सरकारी मेडिकल कलेज अवधारणाअन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना ।’        बर्सेनि बजेटमा समावेश गरिए पनि सुर्खेतमा मेडिकल कलेजको पूर्वाधार निर्माणमा [...]

साउन १९ गते, २०७८ १२:५३ मा प्रकाशित

सुर्खेत मेडिकल कलेज ः जग्गा पहिचानमै तीन वर्ष बित्यो

    कर्णाली, १९ साउन  आर्थिक वर्ष २०७३÷७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सङ्घीय सरकारले नछुटाएको कार्यक्रम हो, ‘एक प्रदेश एक सरकारी मेडिकल कलेज अवधारणाअन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना ।’        बर्सेनि बजेटमा समावेश गरिए पनि सुर्खेतमा मेडिकल कलेजको पूर्वाधार [...]

साउन १९ गते, २०७८ १२:४३ मा प्रकाशित

मेलम्चीले सात घर बगायो

सिन्धुपाल्चोक, १९ साउन मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी [...]

साउन १९ गते, २०७८ ११:३० मा प्रकाशित

एचआरले फेर्यो ट्रमाको मुहार

     काठमाडौँ, १९ साउन पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा उपचार गर्न आउने बिरामी दैनिक २०० थिए । अहिले उक्त सङ्ख्या १०० ले बढेर ३०० पुगेको छ ।         विगत तीन [...]

साउन १९ गते, २०७८ ११:२२ मा प्रकाशित

‘सिजनल फ्लु’ का बिरामी बढे

चितवन, १९ साउन  जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको [...]

साउन १९ गते, २०७८ ११:१३ मा प्रकाशित

जलवायु अनुकूलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

रोल्पा, १९ साउन जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिन थालेपछि रोल्पाका कृषकहरु अनुकूलन उपाय खोजी गर्न थालेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ३० घरधुरी कृषकले अनुकूलनका विभिन्न उपाय अवलम्बन गर्दै खेतीपाती शुरु गरेका हुन् ।          “पहिले गरिँदै आएको [...]

साउन १९ गते, २०७८ ११:०५ मा प्रकाशित