काठमाडौँ, २३ साउनस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप[...]
टीकापुर, २३ साउन , कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ । तटबन्धका [...]
साउन २३ गते, २०७८ ११:१४ मा प्रकाशित
काठमाडौँ, २३ साउन । आज मिति वि सं २०७८ साल साउन महिनाको २२ गते शनिबार, तदअनुसार सन् २०२१ अगस्ट ७ तारिख । कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, [...]
साउन २३ गते, २०७८ ०७:५३ मा प्रकाशित
काठमाडौँ, २३ साउन काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको छ ।राति २ बजेदेखि आगलागी भइरहेको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको [...]
साउन २३ गते, २०७८ ०७:४४ मा प्रकाशित
काठमाडाै/ नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० [...]
साउन २२ गते, २०७८ १८:०४ मा प्रकाशित
काठमाडौँ, २२ साउन नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ । बिहीबारदेखि काठमाडौँमा जारी सो [...]
साउन २२ गते, २०७८ १७:५९ मा प्रकाशित
कर्णाली, २२ साउनयातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुआत गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्टे«शन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान गरेपछि विद्युतीय प्रणालीबाट सवारीसाधनको अभिलेख राख्न थालेको हो । अब विद्युतीय प्रणालीबाट यातायातका साधनको दर्ता, नवीकरण [...]
साउन २२ गते, २०७८ १७:५४ मा प्रकाशित
कोहलपुर/बाँके जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा पुनः देखिन थालेको छ । दुई महिना यता सबैभन्दा बढि संख्यामा शुक्रवार ४८ जना संक्रमित पुष्टि गरिएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा २०७ नमुना परीक्षण गर्दा शुक्रवार थप ४८ जनामा संक्रमण पुष्टि भएको [...]
साउन २२ गते, २०७८ १६:३१ मा प्रकाशित
काठमाडौँ, २२ साउन श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासङ्घको पूर्व महासचिव इन्द्रबहादुर (उजिर) मगर, महासङ्घ र सञ्चार उद्यमी [...]
साउन २२ गते, २०७८ १६:०५ मा प्रकाशित
काठमाडौँ, २२ साउन राष्ट्रियसभामा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक पेश गर्नुभएको हो । यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन [...]
साउन २२ गते, २०७८ १५:५८ मा प्रकाशित