रुपन्देही, २७ साउनलुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन[...]
बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०९ वटा नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।भेरीमा ८७ नमुना परीक्षण गर्दा १६, मेडिकल कलेज कोहलपुरमा ६९ नमुना परीक्षण गर्दा [...]
साउन २७ गते, २०७८ १६:४७ मा प्रकाशित
विराटनगर, २७ साउनप्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री [...]
साउन २७ गते, २०७८ १६:३९ मा प्रकाशित
काठमाडौँ, २७ साउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य [...]
साउन २७ गते, २०७८ १६:१९ मा प्रकाशित
कोहलपुर/नेपाली समाजमा एउटा उखान छ, “चोरको हजार दाउँ” भन्ने । पछिल्लो समयमा कोहलपुर क्षेत्रमा भइरहेका चोरीका घटनाहरुमा संलग्न व्यक्ति तथा समूहहरु सजिलै उम्कन सफल भएपछि प्रहरीलाई दवाव थियो । चोरीका घटनाहरु नियन्त्रणमा प्रहरीले चालेका हरेक कदमहरु प्रभावकारी बन्न सकिरहेको थिएन [...]
साउन २७ गते, २०७८ १५:३८ मा प्रकाशित
काठमाडौँ, २७ साउनराष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले)का गोपाल भट्टराईले कोरोनाको तेस्रो लहरको [...]
साउन २७ गते, २०७८ १५:३७ मा प्रकाशित
काठमाडौँ, २७ साउन केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पु¥याउनुभयो । पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उहाँले बताउनुभयो । गाउँमा रहेका [...]
साउन २७ गते, २०७८ १४:५७ मा प्रकाशित
पोखरा, २७ साउन पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ । [...]
साउन २७ गते, २०७८ १४:४१ मा प्रकाशित
खलङ्गा, २७ साउन परिपक्व नहँुदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि [...]
साउन २७ गते, २०७८ १४:३४ मा प्रकाशित
सिन्धुपाल्चोक, २७ साउन मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ । कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर [...]
साउन २७ गते, २०७८ १४:२८ मा प्रकाशित