वैशाख १० २०८२, बुधवार

समाचार

१० सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ, २६ साउन। सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय र निकायका १० सचिवको सरुवा गरेको छ । शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रोपटक सचिवको सरुवा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका [...]

साउन २६ गते, २०७८ ०८:२३ मा प्रकाशित

अबैध भन्सार छलिको सुर्ती बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेको टोली वेवारिसे अवस्थामा रहेको अवैध सुर्ती बरामद गरेको छ ।नेपालगञ्ज उपहानगरपालिका–१२ कोरियनपुरमा वेवारिसे अवस्थामा रहेको सुपर पावर नामको अवैध सुर्ती आइतवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भन्सार छलेर भित्र्याएकोे सुर्ती अन्दाजी २ [...]

साउन २५ गते, २०७८ १९:२० मा प्रकाशित

२२ जनाको मृत्‍यु थप ३,६५१ जनामा कोरोना संक्रमण

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ [...]

साउन २५ गते, २०७८ १८:१७ मा प्रकाशित

विषय विज्ञको ज्ञानलाई देश निर्माणमा जोडौँ : अर्थमन्त्री

       काठमाडौँ, २५ साउन  अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताउनुभएको छ । नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा विषय विज्ञतालाई मुलुकको हितसँग जोड्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो ।        मन्त्री [...]

साउन २५ गते, २०७८ १८:१२ मा प्रकाशित

placeholder
ट्यांकीमा डुवेर बालिकाकाे मृत्यु

काेहलपुर/कोहलपुरमा एक नावालिकाको निर्माणाधिन घरको पानी भण्डारण प्रयोजनको लागि बनाइएको ट्यांकीमा डुवेर ज्यान गएको छ । कोहलपुर नगरपालिकाका वडा नम्वर ११ का ओमप्रकाश शर्माकी २.५ वर्षिय छोरी रिना शर्माको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।   स्थानिय एमाले नेतृ बसन्ती [...]

साउन २५ गते, २०७८ १७:४३ मा प्रकाशित

कर्णालीमा खोप राख्ने ः ‘कोल्ड स्टोर’ नहुँदा समस्या

           कर्णाली, २५ साउन   कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो । ती जिल्लामा [...]

साउन २५ गते, २०७८ १७:२३ मा प्रकाशित

एसइई अफर सार्वजनिक

काठमाडौँ, २५ साउन    नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ ।        गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा [...]

साउन २५ गते, २०७८ १६:४८ मा प्रकाशित

बालविवाह अन्त्यका लागि स्थानीय सरकारको चासो

  राँझा, २५ साउन बाँकेमा समस्याको रुपमा रहेको बालविवाह अन्त्यको लागि स्थानीय सरकारले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् ।        कोहलपुर नगरपालिकाले अबको [...]

साउन २५ गते, २०७८ १६:३९ मा प्रकाशित

हुम्लामा पनि ‘तपाईंको मास्क खोइ’ कार्यक्रम

       सिमकोट, २५ साउन  जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ’? अभियान शुरु गरेको छ ।        शनिबारदेखि अभियान शुरुभएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरीएको छ [...]

साउन २५ गते, २०७८ १६:२५ मा प्रकाशित