वैशाख २० २०८३, आइतबार

समाचार

उपत्यकामा मात्र ५६६ सङ्क्रमित थपिए

काठमाडौँ, ६ भदौ    काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।         काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार [...]

भदौ ६ गते, २०७८ १७:४८ मा प्रकाशित

नेकपा एमाले पार्टीले लुम्बिनीमा सभामुखलाई सदनबाटै ठेगान लगाइदिने चेतावनी

नेकपा एमालेले पार्टीले कारबाही गरेका सांसदहरू विमलाकुमारी खत्री वली र अजय शाहीलाई पदमुक्त नगरिए लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई सदनबाटै ठेगान लगाइदिने चेतावनी दिएको छ। एमाले संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरी सभामुख घर्तीले सभामुखको पदीय आचरणविपरीत आफैं न्यायाधीश [...]

भदौ ६ गते, २०७८ १७:०४ मा प्रकाशित

२५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले [...]

भदौ ६ गते, २०७८ १६:५८ मा प्रकाशित

झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

झापा, ६ भदौ इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।          मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको [...]

भदौ ६ गते, २०७८ १६:४० मा प्रकाशित

पेट्रोलियम पदार्थ उत्खनन्मा चासो दिन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, ६ भदौ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको छ ।         उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले [...]

भदौ ६ गते, २०७८ १६:२३ मा प्रकाशित

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह   

      काठमाडौँ, ६ भदौ गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताउनुभयो [...]

भदौ ६ गते, २०७८ १६:१३ मा प्रकाशित

सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङः असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च

 सर्लाही, ६ भदौ जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको [...]

भदौ ६ गते, २०७८ १५:५५ मा प्रकाशित

नेकपा समाजवादीको ब्यानरमा फोटो राखिएकोमा आपत्ति, वामदेव गौतम

६ भदौ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको भन्दै उनको सचिवालयले नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको फोटो राखिएकोमा उनको सचिवालयले आपत्ति जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो [...]

भदौ ६ गते, २०७८ १५:०१ मा प्रकाशित

यौन शक्ति कम हुने यस्ता छन् कारण

६ भदौ काठमाडौं । मैस्लोको सिद्धान्त अनुसार मानिसलाई खाना र पानी जस्तै यौनको आवश्यकता हुन्छ । यौन आवश्यकताको पुर्ति खुशी र सन्तुष्ट जीवन बिताउनको लागि धेरै आवश्यक हुन्छ । यदि यसको पुर्ति नभएमा व्यक्तिको काममा पनि अवरोध आउन सक्छ । [...]

भदौ ६ गते, २०७८ १४:५१ मा प्रकाशित