वैशाख २० २०८३, आइतबार

समाचार

यसो गर्नुहोस गाडीमा यात्रा गर्दा बान्ता

काठमाडौँ, ७ भदौ। गाडीमा यात्रा गर्दा बान्ता हुने समस्या धेरैलाई हुन्छ । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा बान्ता आउने सम्भावना बढी हुन्छ । यदि तपाईंहरुमा पनि गाडीमा यात्रा बान्ता हुने समस्या छ भने यी उपाय तपाईका लागि उपयोगी हुन [...]

भदौ ७ गते, २०७८ १०:२५ मा प्रकाशित

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ, ७ भदौ। भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा गाईजात्रा मनाउने प्रचलन छ । तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल [...]

भदौ ७ गते, २०७८ १०:१९ मा प्रकाशित

६ गोलको थ्रिलरमा रोकियो रियल

काठमाडौँ, ७ भदौ।, रियल म्याड्रिड १० खेलाडीमा सिमित लेभान्तेसँग बराबरी खेल्न बाध्य भएको छ । आइतबार भएको ला लिगाको खेल ३–३ को बराबरीमा सकिएको हो । करिम बेन्जेमाको पासमा गेराथ बेलले खेलको पाँचौ मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए । [...]

भदौ ७ गते, २०७८ ०७:३१ मा प्रकाशित

कक्षा १२ को परीक्षा दशैं अगावै

काठमाडौँ, ७ भदौ।, राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब [...]

भदौ ७ गते, २०७८ ०७:२३ मा प्रकाशित

‘५७ भाइ’ को माग पूरा नगर्ने ओली पक्षको संकेत

काठमाडौँ, ७ भदौ। नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै [...]

भदौ ७ गते, २०७८ ०६:५५ मा प्रकाशित

कुन राशिका लागि कति शुभ ? भदौ ७ गतेको राशिफल

काठमाडौँ, ७ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको ७ गते सोमबार, तदअनुसार सन् २०२१ अगस्ट २३ तारिख, आज गाइजात्रा। कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, [...]

भदौ ७ गते, २०७८ ०६:५० मा प्रकाशित

कर्णाली प्रदेशका कृषि मन्त्री शाहीलाई बलात्कार आरोप

६ भदौ, कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो।  भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। [...]

भदौ ६ गते, २०७८ २१:०३ मा प्रकाशित

प्रदेश इन्चार्ज, माओवादीले तोक्यो

६ भदौ, काठमाडौं ।नेकपा माओवादी केन्द्रले प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो। बैठकले पार्टीका विभागहरुको प्रमुख पनि [...]

भदौ ६ गते, २०७८ १९:०२ मा प्रकाशित

केही दिन मनसुन सक्रिय हुने

काठमाडौँ, ६ भदौ  अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आगामी तीन दिन देशभर [...]

भदौ ६ गते, २०७८ १८:१६ मा प्रकाशित