वैशाख ८ २०८२, सोमबार

समाचार

राप्तिसोनारी हुँदै नरैनापुरको सुइया बगौडासम्म पुगे ढकाल

बाँके\प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भैइसकेपछि नेकपा एमाले बाट निर्वाचित भएका सुर्य ढकाल स्थानीय मतदातालाई धन्यवाद ज्ञापन गर्न राप्तिसोनारी हुँदै नरैनापुर सुईया बगौडा सम्म पुगेका छन् । ढकाल नरैनापुर पुगेपछि स्थानिय युवा जनता र मतदाता निकै उत्साहित हुँदै पालिकाका छ [...]

मंसिर १० गते, २०७९ २०:२२ मा प्रकाशित

लुम्बिनीमा सत्ता गठबन्धनलाई धक्का

बुटवल\लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति असफल भएको छ । कांग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने संभावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन् । प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली [...]

मंसिर १० गते, २०७९ २०:१४ मा प्रकाशित

placeholder
रनियापुरबाट गाईको मासु कोहलपुर लैजादै गर्दा बरामत

बाँके/  बाँकेमा बोरामा राखिएको मासुलाई बरामत गरेको छ । १३ वटा बोरामा रहेको बोनलेस छाला रहित मासु बरामत गरि इलाका प्रहरीले आफ्नो कार्यालयको परिसरमा खाल्टो खनेर नष्ट गरेको हो । झण्डै ६ कुइटल ५० केजि बढि मासु रहेको इलाका प्रहरी [...]

मंसिर ९ गते, २०७९ २३:१६ मा प्रकाशित

एमाले उम्मेदवार दुर्गा विजयी

बाँके/  प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन ।चाैधरीले १५ हजार ६  सय ५७ प्राप्त गरेका छन । त्यसै गरि नेपाली काँग्रेसका उम्मेदवार फुलाराम थारूले हजार १४ सय ७ सय ८० मत प्राप्त गरेका थिए । [...]

मंसिर ९ गते, २०७९ २१:१६ मा प्रकाशित

इप्रका कोहलपुरका प्रमुख डिएपी मल्ल असफल, रोकिएन चोरीका घटना

कोहलपुर ।कोहलपुर नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु वृद्धि हुँदै गइरहेका छन । असोज महिनादेखि निरन्तर रुपमा चोरीका घटनाहरु बृद्धि हुन थालेपछि कोहलपुरका व्यवसायीहरु समेत असुरक्षित महशुस गर्न थालेका हुन् । असोज ५ गते कोहलपुर नगरपालिका वडा नं. ८ मा विरेन्द्र [...]

मंसिर ९ गते, २०७९ १८:१७ मा प्रकाशित

placeholder
एमाले उम्मेदवार दुर्गा थारूकाे अग्रता कायम

बाँके, प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रतालाई कायम राखेका छन ।उनले १३ हजार ७ सय ९५ प्राप्त गरेका छन । त्यसै गरि नेपाली काँग्रेसका उम्मेदवार फुलारामले १२ हजार ९ सय १३ मत प्राप्त गरेका छन् । दुर्गा [...]

मंसिर ९ गते, २०७९ १७:५६ मा प्रकाशित

बर्दियामा कांग्रेसका गाैतम विजयी

बर्दिया \ बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन्। गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय [...]

मंसिर ९ गते, २०७९ १४:५६ मा प्रकाशित

placeholder
एमाले उम्मेदवार दुर्गा थारूकाे अग्रता कायमै

बाँके/ प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रतालाई कायम राखेका छन । उनले ११ हजार ३ सय ७५ प्राप्त गरेका छन । त्यसै गरि नेपाली काँग्रेसका उम्मेदवार फुलारामले १ ०हजार २ सय ७५ मत प्राप्त गरेका छन् । [...]

मंसिर ९ गते, २०७९ १४:४५ मा प्रकाशित

साझा समस्या समाधानका लागि गठबन्धन उमेद्वारको विकल्प छैन : मतदाता

कोहलपुर÷बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार फुलाराम थारुलाई राप्ती सोनारीका मतदाताहरुले भव्य स्वागत गरेका छन् ।राप्ती सोनारी गाउँपालिका वडा नं. ८ अन्र्तगतको धर्मवती र पेरानी गाउँका मतदाताहरु उत्साहित हुँदै घरदैलोको लागि पुगेका प्रदेश सभा उमेद्वार [...]

कार्तिक २९ गते, २०७९ १३:३८ मा प्रकाशित