१४ भदाै, धादिङ। धादिङकाे नीलकण्ठ नगरपालिकास्थित बगैँचा भन्ने स्थानमा भएको सवारी दुर्घटनामा परी २० जना यात्रु घाइते भएको छन् । जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित खरी भन्ने स्थानबाट सदरमुकामतर्फ आउँदै गरेको स्वराज[...]
भाद्र १४, पहाडमा चर्न गएका गाई घाइते भएर हिड्न नसकेपछि हेलिकप्टरवाट उद्दार गरेर बेसीमा ल्याइएको दृष्य र तस्बिर अहिले सामाजिक सञ्जालमा छन् । स्विट्जरल्यान्डमा पहाडमा चर्ने क्रममा घाइते भएपछि १० वटा गाईलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । निकै सतर्कता पूर्वक [...]
भदौ १४ गते, २०७८ १४:१६ मा प्रकाशित
काठमाडौँ, १४ भदौस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर [...]
भदौ १४ गते, २०७८ १४:०० मा प्रकाशित
काठमाडौँ, १४ भदौ सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री [...]
भदौ १४ गते, २०७८ १३:४८ मा प्रकाशित
वीरेन्द्रनगर, १४ भदौ कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाकोे दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो । कर्णालीमा हालसम्म २० [...]
भदौ १४ गते, २०७८ १३:४१ मा प्रकाशित
धादिङ, १४ भदौगजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको [...]
भदौ १४ गते, २०७८ १२:५२ मा प्रकाशित
काठमाडौं, भदौ १४ मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच बैठक भएको हो। आजको छलफलमा [...]
भदौ १४ गते, २०७८ १२:०२ मा प्रकाशित
भदौ १४ अमेरिकी सेनाले आइतबार साँझ अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण गरेको छ। काबुल विमानस्थलमा आक्रमण गर्ने योजना बनाइरहेका आइएसआइएसकेका आक्रमणकारीलाई लक्षित गरी उक्त ड्रोन आक्रमण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले जनाएका छन्। आक्रमणमा आत्मघाती हमला गर्न [...]
भदौ १४ गते, २०७८ ११:५५ मा प्रकाशित
काठमाडौँ, १४ भदौविगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हँुदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम [...]
भदौ १४ गते, २०७८ ११:४० मा प्रकाशित
काठमाडौँ, १४ भदौचीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा [...]
भदौ १४ गते, २०७८ ११:३४ मा प्रकाशित