वैशाख २३ २०८३, बुधवार

समाचार

भदौ १८ गते शुक्रबार, कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

काठमाडौँ, १८ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको १८ गते शुक्रबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर ३ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

भदौ १८ गते, २०७८ ०७:४९ मा प्रकाशित

मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारत बराबर

काठमाडौँ, १७ भदौ।  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक÷एक गोलको बराबरीमा खेल सकिएको छ । नेपालले पहिलो [...]

भदौ १७ गते, २०७८ २१:३८ मा प्रकाशित

सत्तामा पुग्न र टिक्क बिदेशीको मुख ताक्ने आत्मसमर्पणबादी प्रवृत्तिले मुलुकको हित गर्दैन- कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्क बिदेशिको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन् । आज मकवानपुरको बकैया गाउँ पालिका-३ हात्तिसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुईनको [...]

भदौ १७ गते, २०७८ १९:१० मा प्रकाशित

नेपाली टोलीमा चार खेलाडी परिवर्तन

काठमाडौं, भदौ १७,  नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि चार खेलाडी परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले रोहित चन्द, विशाल राई, सुनील बल र एरिक विष्टलाई टोलीबाट हटाएका छन् । अष्ट्रेलियाविरुद्ध रातो कार्डको सामना गरेका रोहित चन्द अहिले [...]

भदौ १७ गते, २०७८ १७:२४ मा प्रकाशित

१६ जनाको मृत्यु ,थप २,००४ जनामा कोरोना संक्रमण

१७ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण [...]

भदौ १७ गते, २०७८ १७:०५ मा प्रकाशित

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १७ भदौ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।        सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको [...]

भदौ १७ गते, २०७८ १६:५७ मा प्रकाशित

भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न उच्च अदालतको आदेश

१७ भाद्र भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि अदालतले आदेश दिएको छ । देशको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै [...]

भदौ १७ गते, २०७८ १६:३७ मा प्रकाशित

सात महिनामा नै लक्षितलाई खोप

काठमाडौँ, १७ भदौ नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा नै एक करोड बढीले खोप लगाउन सफल भएका छन् ।        सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेयता सात महिनामा नै एक करोड ९२ हजार १६४ जनाले खोप लगाएका हुन् [...]

भदौ १७ गते, २०७८ १५:३७ मा प्रकाशित

प्रचण्डसँग नारायणकाजी रुष्ट

काठमाडौं, १७ भदौ नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद चुलिएको हो । श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई दिएका छन् । यसप्रति श्रेष्ठ असन्तुष्ट छन् । पछिल्लो समय [...]

भदौ १७ गते, २०७८ १४:४१ मा प्रकाशित