वैशाख २३ २०८३, बुधवार

समाचार

चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक हो

१८ भदौ, काठमाडौं तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ । बिहीबार प्रकाशित [...]

भदौ १८ गते, २०७८ १७:०४ मा प्रकाशित

पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डमा पहिरो

१८ भदौ, गोरखा पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले [...]

भदौ १८ गते, २०७८ १६:०० मा प्रकाशित

तालिवानका नेता मुल्लाह बारादारको नेतृत्वमा अफगानिस्तानको नयाँ सरकार गठन हुँदै

१८ भदौ तालिवानका नेता मुल्लाह बारादारले अफगानी नयाँ सरकारको नेतृत्व गर्ने भएका छन् । उनले अफगानी नयाँ सरकार नेतृत्व गर्ने विषयलाई तालिवानले शुक्रबार पुष्टि गरेको हो । तालिवानका संस्थापक नेता मुल्लाह ओमरका सुपुत्र मुल्लाह मोहम्मद याकुब र शेर मोहम्मद अब्बासले [...]

भदौ १८ गते, २०७८ १५:५३ मा प्रकाशित

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुला, १८ भदौदार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ ।        दार्चुला पावर प्रालीले सो जलविद्युत् आयोजना अघि बढाउन लागेको हो । [...]

भदौ १८ गते, २०७८ १५:२० मा प्रकाशित

घट्दै राउटे समुदाय

वीरेन्द्रनगर, १८ भदौ एक महिनाअघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन ।    एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन [...]

भदौ १८ गते, २०७८ १५:१४ मा प्रकाशित

यार्सागुम्बासहित चार पक्राउ

काठमाडौँ, १८ भदौ महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै रु ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ ।         अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको [...]

भदौ १८ गते, २०७८ १५:०६ मा प्रकाशित

जब देउवाले तुरुन्तै एमसीसी पास गर्न लागेको सुचना भिम रावलको कानमा पर्यो

भाद्र १८ जब देउवाले तुरुन्तै एमसीसी पास गर्न लागेको सुचना भिम रावलको कानमा पर्यो लामो समय देखी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको कट्टर विराधीको रुपमा चिनिएका नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलको कानमा परमादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले तुरन्तै एमसीसी पास [...]

भदौ १८ गते, २०७८ १५:०० मा प्रकाशित

लुम्बिनीका मन्त्रीलाई थप जिम्मेवारी

वुटवल, भदौ १८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन्। मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति [...]

भदौ १८ गते, २०७८ १४:४९ मा प्रकाशित

‘वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाऔँ’

काठमाडौँ, १८ भदौनेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले [...]

भदौ १८ गते, २०७८ १३:०५ मा प्रकाशित