वैशाख २३ २०८३, बुधवार

समाचार

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोप

काठमाडौं, ५ असोज,नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ ।अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाउनुभएको हो । [...]

असोज ५ गते, २०७८ १९:०२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)को बैठक सुरु

     काठमाडौँ, ५ असोजनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज यहाँ सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।          बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक [...]

असोज ५ गते, २०७८ १७:३१ मा प्रकाशित

१,८३० संक्रमणमुक्त ,थप १,३३० जनामा कोरोना संक्रमण

५ असोज, काठमाडौं पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा [...]

असोज ५ गते, २०७८ १७:१९ मा प्रकाशित

साहस ऊर्जाको आइपिओ बुधबारदेखि

    काठमाडौँ, ५ असोजसाहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।         निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच [...]

असोज ५ गते, २०७८ १७:११ मा प्रकाशित

नायिका अशिष्मा नकर्मी अभिनित म्यूजिक भिडियो ‘असन बजारमा’ सार्वजानिक

काठमाडौं । चर्चित गायिका नलिना चित्रकार र गायक बेदराज बस्नेतको आवाज रहेको  र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको म्युजिक भिडियो शनिवार अमेरिकाबाट सार्वजनिक भएको छ । डिपी खनालको शव्द र राजनराज शिवाकोटीको संगीत रहेको ‘असन बजारमा’ बोलको गीत शनिवार टेक्सासको [...]

असोज ५ गते, २०७८ १६:४४ मा प्रकाशित

‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन हुने

  काठमाडौं, ५ असोज अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ ।        पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, [...]

असोज ५ गते, २०७८ १६:३१ मा प्रकाशित

नेपाली धावक पार्की जर्मनी जाने

    काठमाडौँ, ५ असोजजर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो ।         दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का [...]

असोज ५ गते, २०७८ १६:१९ मा प्रकाशित

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौः मुख्यमन्त्री शाक्य

          चितवन, ५ असोज  वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गर्नुभएको छ । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उहाँले अस्पताललई थप श्रोत साधन [...]

असोज ५ गते, २०७८ १६:०१ मा प्रकाशित

भरुवा बन्दुकसहित पक्राउ

सिन्धुली, ५ असोज  इलाका प्रहरी कार्यालय डकाहाको टोलीले आज भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । घर तथा गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुधौली नगरपालिका–२ जलकिनी [...]

असोज ५ गते, २०७८ १५:५० मा प्रकाशित