वैशाख २३ २०८३, बुधवार

समाचार

जग्गा विवाद कारण हत्या

आश्विन ६ काँकडभिट्टा देवरसँगको जग्गा विवादका कारण एक महिलाको हत्यामा संलग्‍न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बुधबार पत्रकार सम्मेलनमार्फत आरोपीलाई सार्वजनिक गरेको हो ।झापा गाउँपालिका-१ माइती घर भई भारत विहारको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने [...]

असोज ६ गते, २०७८ १६:३५ मा प्रकाशित

बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली महिला छनोट

    पोर्चुगल, ६ असोज सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले छनोटमा पर्नुभएको छ ।         बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुनुहुन्छ [...]

असोज ६ गते, २०७८ १६:२२ मा प्रकाशित

नगर प्रमुख कंडेलले गरे बिधाई,साईकल यात्रीलाई

असोज ६ देशु घुमौ सम्बन्ध बढाअौ भन्ने मुल नारा लिएर अन्तु ईलाम देखि रारा मुगु सम्म हिडेका साईकल यात्रीको टोलीलाई पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबू कंडेलले बिधाई गरेका छन् । हिजो १३ अौं दिन धादिङ बाट आएर लिगलिगकोट [...]

असोज ६ गते, २०७८ १६:०८ मा प्रकाशित

वडामै पराजित ,नेविसंघ महामन्त्री

काठमाडौं, असोज ६ नेविसंघका महामन्त्री बलदेव तिमल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा पराजित भएका छन्। सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा तिमल्सिना क्षेत्रीय प्रतिनिधि उठेका थिए। उनी सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ बाट उठेका थिए। उनको पक्षमा जम्मा ७७ मत [...]

असोज ६ गते, २०७८ १५:५७ मा प्रकाशित

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ काे कार्यालयमा आगजनी

सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाकाे १ नम्बर वडा कार्यालयमा आगजनी गरिएकाे छ । आज विहान करिव साढे १० बजेतिर वडाअध्यक्ष गंगाराम सुनारकाे कार्यकक्षमा आगजनी गरिएकाे हाे । साेही वडाका स्थानीय वास्ताम लामिछानेले आगजनी गरेकाे हुनसक्ने वडाअध्यक्ष सुनारले आराेप लगाएका छन् [...]

असोज ६ गते, २०७८ १५:५३ मा प्रकाशित

गणकलाई फाराम भर्न समस्या

     सिमकोट, ६ असोज हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सुपरीवेक्षक परिचालन गरिएको छ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम सुरुआत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ गाउँगाउँका सुपरीवेक्षक [...]

असोज ६ गते, २०७८ १५:४३ मा प्रकाशित

‘राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित सम्बन्ध कायम हुन्छ’

     काठमाडौँ, ६ असोजपरराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिनुभएको छ ।         परराष्ट्र मन्त्रालयमा आज अपराह्न पदबहाल गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र [...]

असोज ६ गते, २०७८ १५:२९ मा प्रकाशित

बारबर्दियाले इन्जिनियरिङ, एमबिबिएस र सिए विषयमा छात्रवृत्ति दिने

बाँके, ६ असोज बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।         यी तीन विषयमा एक–एकजनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा रु २५ लाख बजेट [...]

असोज ६ गते, २०७८ १५:०८ मा प्रकाशित

प्रियंकालाई पुत्री लाभ

काठमाडौँ, ६ असोज अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका [...]

असोज ६ गते, २०७८ १४:५७ मा प्रकाशित