वैशाख ८ २०८२, सोमबार

समाचार

प्रशोधन केन्द्र अलपत्र

सुर्खेत\जडीबुटी सङ्कलन तथा प्रशोधन व्यवसाय केन्द्रको भौतिक संरचना तयार भए पनि सञ्चालनमा आउन सकेको छैन। काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको उक्त संरचना उद्देश्यअनुसार सञ्चालनमा आउन सकेको छैन। सो संरचनाको निर्माण ११ वर्षअघि थालिएको थियो। सो [...]

मंसिर २१ गते, २०७९ १४:२५ मा प्रकाशित

नदीजन्य पदार्थको अवैध उत्खनन

देउखुरी\ दाङ देउखुरीमा नदीजन्य पदार्थको अवैध उत्खनन बढ्न थालेको छ। स्थानीय सरकारले समयमै ठेक्का लगाई उत्खननको अनुमति नदिएकाले अवैध उत्खनन बढ्न थालेको हो। भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ नखोल्दा सेवाग्राही मर्कामा परिरहेका छन्। यता विचौलियाले अवैध उत्खनन [...]

मंसिर २१ गते, २०७९ १४:२३ मा प्रकाशित

बाँकेमा नयाँ उम्मेदवारलाई जित्न सहज

 बाँके\बाँकेमा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तहमा  प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा शून्य नतिजा ल्याएको नेकपा (एमाले) ले ६ महिनापछि भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ ।  प्रतिनिधि सभाका ३ र [...]

मंसिर २१ गते, २०७९ १४:२० मा प्रकाशित

placeholder
हँसिया प्रहार गरेर एक जनाको हत्या

धनगढी- कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन्। जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि [...]

मंसिर २१ गते, २०७९ ०८:५८ मा प्रकाशित

१८ हजार ४११ मत नपुग्दा राष्ट्रिय दल बन्न सकेन नेकपा एस

बाँके\पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल नबन्ने भएको छ।  प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणामअनुसार नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय दल बन्न १८ हजार ४११ मत नपुगेको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतगणनाको नतिजाअनुसार एक करोड पाँच [...]

मंसिर २१ गते, २०७९ ०८:५५ मा प्रकाशित

आज देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

बाँके\हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन। आज पजि हिमपात र वर्षाको सम्भावना छैन।  आज बिहान देशको पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।   जल तथा [...]

मंसिर २१ गते, २०७९ ०८:५२ मा प्रकाशित

रातारात मन्त्रालय सारेपछि लुम्बिनीका मुख्यमन्त्रीसँग गठबन्धनकै नेता असन्तुष्ट

बुटवल\सोमबार राति लुम्बिनी सरकारका मुख्यमन्त्री कार्यालय कुलप्रसाद केसीको दवावमा छापामार शैलीमा मध्यरातमा स्थायी राजधानी दाङ लगिएपछि सत्ता गठबन्धन दल तथा मन्त्रीहरु नै असन्तुष्ट बनेका छन् । कर्मचारी संगठन, एमाले, कांग्रेस, राप्रपालगायतका दलहरु अस्थायी संरचनामा मन्त्रालय सार्ने सरकारको तयारीको विरोध गरिरहेका [...]

मंसिर २१ गते, २०७९ ०८:४५ मा प्रकाशित

लुम्बिनी प्रदेश सभामा १० दलको उपस्थिति रहने

बुटवल /लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश [...]

मंसिर २० गते, २०७९ १४:४५ मा प्रकाशित

चौतर्फी विरोधबीच रातारात दाङ सारियो मुख्यमन्त्री कार्यालय, ट्रकमा सामान ढुवानी

बुटवल\स्थायी पूर्वाधार बनाएर मात्रै प्रदेश मन्त्रालयहरू दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचर लगायत सामानहरू दाङ पुर्‍याएको छ ।लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको [...]

मंसिर २० गते, २०७९ १०:२३ मा प्रकाशित