काठमाडौं, असोज ७ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षका शीर्ष नेताहरू आज पार्टी केन्द्रीय कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने भएका छन्। सर्लाही कांग्रेसका नेता/कार्यकर्ताले लामो समयदेखि क्रियाशील[...]
फुङ्लिङ, ७ असोज ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनमा निधन भएको थियो । कञ्जनजङ्घा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले मृतकका स्मृतिमा आज दीप प्रज्वलन आयोजना ग¥यो [...]
असोज ७ गते, २०७८ १३:४८ मा प्रकाशित
काठमाडाँै, ७ असोजनेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले [...]
असोज ७ गते, २०७८ १३:४० मा प्रकाशित
पर्वत, ७ असोजप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने [...]
असोज ७ गते, २०७८ १३:३० मा प्रकाशित
काठमाडौं भारतीय अधिकारीहरुले अफगानिस्तानबाट करीब २ सय अर्ब भारतीय रुपैयाँ बराबरको तीन टन (३ हजार किलो) लागु औषध हेरोइन जफत गरेको जनाएका छन्। अफगानिस्तान विश्वको सबैभन्दा ठूलो अवैध अफिम आपूर्तिकर्ता हो। अफगानिस्तान कब्जापछि सरकार सञ्चालन गरिरहेको तालिबानले नशालु पदार्थको व्यापारमाथि प्रतिबन्ध लगाउने [...]
असोज ७ गते, २०७८ १३:१८ मा प्रकाशित
काठमाडौँ, ७ असोज अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक किक बक्सर [...]
असोज ७ गते, २०७८ १३:०७ मा प्रकाशित
काठमाडौँ, ७ असोज दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ । दिगो विकास लक्ष्यका लागि निर्धारण [...]
असोज ७ गते, २०७८ १२:५६ मा प्रकाशित
बागलुङ, ७ असोजसङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला [...]
असोज ७ गते, २०७८ १२:२८ मा प्रकाशित
काठमाडौँ, ७ असोज नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]
असोज ७ गते, २०७८ १२:१९ मा प्रकाशित
बैैतडी, ७ असोज बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डाँैमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी [...]
असोज ७ गते, २०७८ १२:१३ मा प्रकाशित