वैशाख २३ २०८३, बुधवार

समाचार

१३ जनाको मृत्यु ,थप १,२३९ जनामा कोरोना संक्रमण

७ असोज, काठमाडौं पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो । [...]

असोज ७ गते, २०७८ १७:३० मा प्रकाशित

हामीलाई ओली जाली, झेली हुन भनेर सिकाएको चाँही घनश्याम, योगेश, गोकर्णहरुले नै हो : प्रचण्ड

काठमाडौँ, ७ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालले एमाले छाडेर ठीकै ट्र्याकमा अघि बढेको टिप्पणी गरेका छन् । तर, एमालेमा माधव नेपालको साथ छाडेर ओलीतिरै बसेका १० जनाले भने ओलीको बेइमानी थाहा हुँदाहुँदै [...]

असोज ७ गते, २०७८ १६:२९ मा प्रकाशित

राष्ट्रियसभामा दुई विधेयक पारित

काठमाडौँ प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट [...]

असोज ७ गते, २०७८ १६:१५ मा प्रकाशित

राष्ट्रियसभामा दुई विधेयक पारित

काठमाडौँ, ७ असोज  प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।         अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको [...]

असोज ७ गते, २०७८ १६:११ मा प्रकाशित

९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने, काठमाडौं उपत्यकामा

काठमाडौं काठमाडौंमा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ। मेट्रो अनलाइन ट्याक्सी एपमार्फत अनलाइन बुक गरेर यो सेवा लिन सकिन्छ। काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले मेट्रो अनलाइन ट्याक्सी सेवा बुधबारबाट सुरु गरिएको कम्पनीले जनाएको छ। कम्पनीका [...]

असोज ७ गते, २०७८ १५:५० मा प्रकाशित

महिनावारीमा देखिने रगतको फरक रङको संकेत के ?

काठमाडौँ, ७ असोज हरेक किशोरीहरुमा एउटा उमेरपछि महिनावारी चक्र सुरु हुन्छ । महिनावरी चक्र सुरु भएपछि किशोरीहरुमा विभिन्न परिवर्तहरु आउँछन् । कुनै–कुनै किशोरीहरुमा पीडा र चिडचिडापन पनि हुन्छ । महिनावारी हरेक महिना हुन्छ । महिनावारी सही समयमा हुनुलाई स्वस्थ हुनुको [...]

असोज ७ गते, २०७८ १५:२९ मा प्रकाशित

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ, ७ असोजराष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ ।         बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।         राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति [...]

असोज ७ गते, २०७८ १५:१२ मा प्रकाशित

नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ, ७ असोजएएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।      अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट [...]

असोज ७ गते, २०७८ १५:०१ मा प्रकाशित

अठार लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ पक्राउ

काठमाडौँ, ७ असोजनेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ ।        महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो [...]

असोज ७ गते, २०७८ १४:१८ मा प्रकाशित