लमजुङ, ८ असोज गाउँगाउँका घरैपिच्छे रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेका हुन् । दोर्दी[...]
राँझा, ८ असोज नेपालगञ्जस्थित कान्ति तालको पुनःनिर्माणपछि आन्तरिक पर्यटनको प्रवद्र्धन हुन थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी दिनुभयो । वर्षौँदेखि [...]
असोज ८ गते, २०७८ १२:२१ मा प्रकाशित
काठमाडौँ, ८ असोज राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गर्नुभएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई विधेयक पारित गरी [...]
असोज ८ गते, २०७८ १२:११ मा प्रकाशित
काठमाडौँ, ८ असोज नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ [...]
असोज ८ गते, २०७८ १२:०४ मा प्रकाशित
कर्णाली, ८ असोज उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै अदालतले समिति [...]
असोज ८ गते, २०७८ ११:५४ मा प्रकाशित
चितवन, ८ असोजस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताउनुभयो । बालबालिकाका लागि [...]
असोज ८ गते, २०७८ ११:४६ मा प्रकाशित
काठमाडौँ, ८ असोज। आज मिति वि सं २०७८ साल असोज महिनाको ८ गते शुक्रबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २४ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]
असोज ८ गते, २०७८ ०८:०२ मा प्रकाशित
८ असोज, काठमाडौं । ‘आज म भावुक भएकी छु । साथीहरूको यादले बेस्सरी सताएको छ ।’ एक महिलाको यो अभिव्यक्तिले एकाएक सन्नाटा छायो । सबैलाई भावुक बनाउने गरी यसरी बोल्ने महिला थिइन् जेल ब्रेकर कमला नहर्की । एक हिम्मतवाली महिला [...]
असोज ८ गते, २०७८ ०७:५२ मा प्रकाशित
८ असोज, काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् । जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि [...]
असोज ८ गते, २०७८ ०७:३९ मा प्रकाशित
८ असोज, काठमाडौं । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ। कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि पर्यटक भिसा बन्द थियो। महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले [...]
असोज ८ गते, २०७८ ०७:२१ मा प्रकाशित