सुर्खेत\कर्णाली प्रदेशलाई लैङ्गिक हिंसा र विभेदमुक्त बनाइने भएको छ। कर्णाली प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा लैङ्गिक हिंसा निवारण तथा सामाजिक समावेशीकरण कार्यक्रमपछि जारी २६ बुँदे कर्णाली घोषणामा सो[...]
काठमाडौँ\राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ । आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृतसमेत रहनुभएका सहसचिव यज्ञप्रसाद भट्टराईले [...]
मंसिर २३ गते, २०७९ ०९:४२ मा प्रकाशित
बाजुरा\बूढीगङ्गा नगरपालिका–४ का पदम लुहारले गाउँमै आरन व्यवसाय सुरु गरेका छन। रोजगारीका लागि भारतमा बस्दै आउनुभएका पदम लुहारले भारतमा आफूले गर्न सक्ने काम नमिलेको र मिले पनि काम अनुसारको तलब नपाएपछि गाउँ फर्केर आरन व्यवसाय सुरु गरिएको हो । बूढीगङ्गा [...]
मंसिर २३ गते, २०७९ ०९:३९ मा प्रकाशित
प्युठान\सदरमुकाम बिजुवारमा रहेको जिल्ला अस्पताल विगत नौ महिनादेखि मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)विहीन भएको छ। मेसु डा. नवीन दर्नालको सरुवा भएपछि नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट नआउँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ। त्यस्तै अस्पताल विकास समितिको अध्यक्ष पदसमेत रिक्त रहेको छ। तत्कालीन अध्यक्ष पितबहादुर [...]
मंसिर २२ गते, २०७९ १६:४८ मा प्रकाशित
हुम्ला\बुधवार मध्यान्न चीलसँग ठोकिएर क्षति पुगेको तारा एयरको जहाजको मर्मतका लागि प्राविधिक टोली सिमकोट आई पुगेको छ । क्षति पुगेको भागको मर्मत कार्य समेत प्राविधिक टोली सुरु गरेको हो । तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्वु लामाले प्राविधिक जनक तामाङको [...]
मंसिर २२ गते, २०७९ १६:४६ मा प्रकाशित
बाँके\बाँकेको जानकी गाउँपालिका २ भैयापुरकी २२ वर्षीया लक्ष्मी विक तीन सन्तानकी आमा हुन् । १६ वर्षको उमेरमा विवाह गरेकी उनले बिहे गरेको एक वर्षमै पहिलो सन्तान जन्माइन् । अहिले उनका तीन सन्तान छन् । बालविवाह गरेकी उनले विद्यालय स्तरको पढाइ पनि पूरा गर्न पाइनन् । अहिले [...]
मंसिर २२ गते, २०७९ १६:४२ मा प्रकाशित
बाँके\नेपाली समाजमा महिला नेतृत्व अझै पनि स्वीकार नगरिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लैंगिक हिंसाविरुद्धको सवालमा बुधबार नेपालगन्जमा आयोजित कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका छन् ।‘हामी लैंगिक हिंसाविरुद्ध अभियान गरिरहेका छौं । तर यही समाज महिलाको नेतृत्वलाई अझै स्वीकार गर्न सकेको [...]
मंसिर २२ गते, २०७९ ०८:३४ मा प्रकाशित
बाँके\मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व पनि मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ [...]
मंसिर २२ गते, २०७९ ०८:३१ मा प्रकाशित
बाँके\नेपालगञ्जको सीमासँगै जोडिएको भारतीय बजार रुपईडिहामा करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधिसहित एक नेपाली पक्राउ परेका छन् । रुपाईडिहा थानाका अनुसार मंगलवार १ बजे स्टेशन रोड रुपईडिहाबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ [...]
मंसिर २१ गते, २०७९ २२:२१ मा प्रकाशित
दाङ \ लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा मन्त्रालयहरु स्थानान्तरण हुन सुरु गरेसँगै दाङमा उत्साह छाएको छ । अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयका सामाग्रीहरु दाङ सारिएसँगै जिल्लामा उत्साह छाएको हो । राजधानी कार्यन्वयनका लागि मुख्यमन्त्रीले थालेको पहल कदमीको [...]
मंसिर २१ गते, २०७९ २२:१९ मा प्रकाशित