बाँके\लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा बुधबारबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कामकाज थालेको छ । मंसिर १९ गते बुटवलबाट मुख्यमन्त्री कार्यालय राजधानीमा सारिएको थियो । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय[...]
दाङ\लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले कर्मचारीको सेवासुविधा थप गर्ने निर्णय गरेको छ ।बुटवलबाट सरेर स्थायी राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) बसेको मन्त्रिपरिषद् बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्ने गरी कर्मचारीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश मन्त्रालयमा कार्यरत कर्मचारीलाई ४ [...]
मंसिर २९ गते, २०७९ ११:२९ मा प्रकाशित
नवलपरासी \नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरूपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुवातपछि थप बढेको हो। मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा अध्ययन गर्ने विद्यार्थीको [...]
मंसिर २८ गते, २०७९ २०:५७ मा प्रकाशित
बाँके\बाँकेको खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ। संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरु गर्न लागिएको गाउँपालिकाले जानकारी दिएको हो। यसअघि यहाँका २३७ विपन्न परिवारका छाना फेरिएको छ। संघीय सरकारको सहयोगबाट १८७ र पालिका आफ्नै सहयोगबाट [...]
मंसिर २८ गते, २०७९ २०:४९ मा प्रकाशित
दाङ \लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट औपचारिक सेवा प्रारम्भ भएको छ। बुधबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डोत्तोलन गरेपछि सेवा प्रारम्भ भएको हो। लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को [...]
मंसिर २८ गते, २०७९ २०:४६ मा प्रकाशित
बुटवल\सरकारले धानको समर्थन मूल्य तोकेर पनि धान नकिनेपछि किसान आक्रोशित भएका छन्। सरकारले धान किन्नमा आलटाल गर्नुका साथै मल सहज आपूर्ति नभएपछि किसान लगातार संर्घषरत छन्। कांग्रेस-एमाले समर्थित किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घले आन्दोलनका थप [...]
मंसिर २८ गते, २०७९ २०:४१ मा प्रकाशित
काठमाडौं / भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले पुल्चोक, सम्झिखेलमा सातौ आउटलेट खोलेको छ। बुधवार सातौँ आउटलेट खोलेको हो। सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उदेश्यले २०४१ मा स्थापित भभ्याली ग्रुप ३१ वर्षपछि फाष्टफुडको ब्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको [...]
मंसिर २८ गते, २०७९ १५:२८ मा प्रकाशित
पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको बाँके, लम्की, टीकापुर, सुखडल गायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ। बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र [...]
मंसिर २८ गते, २०७९ ११:३३ मा प्रकाशित
सुर्खेत\कर्णाली प्रदेश सभा भवनको रङरोगन, सरसफाइ, बगैँचाको सौन्दर्यीकरण काम सुरु भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य निर्वाचित भइसक्नुभएको छ। केही समयपछि नै प्रदेश सभा सञ्चालन हुने भएकाले सरसफाइ र रङरोगनमा प्रदेश सभा सचिवालय जुटेको [...]
मंसिर २८ गते, २०७९ ११:२८ मा प्रकाशित
दाङ\बुटवलबाट कार्यालयहरू लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सर्न थालेसँगै चहलपहल बढेको छ । बुधवारदेखि भालुवाङबाटै प्रदेश सरकारले काम गर्ने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको छ । [...]
मंसिर २८ गते, २०७९ ११:२६ मा प्रकाशित