वैशाख ७ २०८२, आइतबार

समाचार

लुम्बिनीको मुख्य प्रशिक्षकमा पिटर नियुक्त

बाँके\अर्को साताबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले इंग्ल्याण्डका पिटर ट्रेगोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।  शनिबार लुम्बिनीले इंग्ल्याण्डका पिटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ। [...]

पुष ३ गते, २०७९ ०८:०२ मा प्रकाशित

शिक्षक संघ नरैनापुरको अधिवेशन सम्पन्न

बाँके\नेपाल शिक्षक संघ नरैनापुरले शनिबार आफ्नो अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले समाज विकासको आधारभूत पक्ष शैक्षिक क्षेत्र रहेको र यसको विकासको लागि शिक्षकहरु इमान्दार हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष शाहले [...]

पुष २ गते, २०७९ २०:४५ मा प्रकाशित

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने

बाँके\नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन्। उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए।  पश्चिम नेपालको [...]

पुष २ गते, २०७९ २०:४३ मा प्रकाशित

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

बर्दिया\ बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्। किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय [...]

पुष २ गते, २०७९ २०:४१ मा प्रकाशित

सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

बाँके\निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए। यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको उनले जानकारी [...]

पुष २ गते, २०७९ २०:३९ मा प्रकाशित

गतिशील स्थानीय सरकार

ऐतिहासिक संविधान सभाबाट २०७२ मा नेपालको संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ। मुलुकमा नयाँ राजनीतिक प्रणालीका रूपमा सङ्घीय संरचना कायम गरी सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ। सङ्घ, सातवटा प्रदेश र [...]

पुष २ गते, २०७९ ०६:२७ मा प्रकाशित

सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र

काठमाडौँ\विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पु-याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले केही [...]

पुष २ गते, २०७९ ०६:२४ मा प्रकाशित

रुपन्देहीमा नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास

बुटवल\नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि रुपन्देहीमा सुरु भएको छ ।  सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कुलमा मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच सैन्य अभ्यासको शुभारम्भ गरेका हुन् ।  विपद् व्यवस्थापनको [...]

पुष २ गते, २०७९ ०६:१९ मा प्रकाशित

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री

कर्णाली\ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन्। मंसिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु [...]

पुष १ गते, २०७९ २०:५५ मा प्रकाशित