महेन्द्रनगर, २१ मङ्सिर कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर दाउराको समस्या हुन्छ । उहाँले सो सामाजिक[...]
तनहुँ, २१ मङ्सिर जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ । कूल टिकट ६ लाख [...]
मंसिर २१ गते, २०७८ १७:२४ मा प्रकाशित
काठमाडौँ, २१ मङ्सिर केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् । उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई [...]
मंसिर २१ गते, २०७८ १७:१२ मा प्रकाशित
काठमाडौँ, २१ मङ्सिर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । [...]
मंसिर २१ गते, २०७८ १७:०० मा प्रकाशित
काठमाडौँ, २१ मङ्सिर निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यक्रम [...]
मंसिर २१ गते, २०७८ १६:५३ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रथम एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका कमल थापा निर्मल निवाससँग झन् आक्रोशित बनेका छन् । मंगलबार महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिमार्फत महाधिवेशनमा निर्मल निवासको योजनाअनुरुप आफ्नो राजनीति समाप्त पार्न [...]
मंसिर २१ गते, २०७८ १५:२४ मा प्रकाशित
काठमाडौँ, २१ मङ्सिर महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ । महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानमा विशेष ‘अपरेसन’ सञ्चालन गरी मोटरसाइकल चोरी गर्नै समूहका [...]
मंसिर २१ गते, २०७८ १३:५७ मा प्रकाशित
काठमाडौँ, २१ मङ्सिर सडकमा कालोपत्र गरिएकोे केही महिनामै भत्किएको चापागाउँ–लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ । सुनाकोठीको आठ सय मिटर खण्ड र अरु खण्डमा पनि नयाँ हुने गरी मर्मत गर्न लागिएको हो । चापागाउँ सडकमा अहिले भइरहेको [...]
मंसिर २१ गते, २०७८ १३:५४ मा प्रकाशित
काठमाडौं, २१ मंसिर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् । उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति [...]
मंसिर २१ गते, २०७८ १३:२६ मा प्रकाशित
काठमाडौँ, २१ मङ्सिर नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म [...]
मंसिर २१ गते, २०७८ १३:१० मा प्रकाशित