काठमाडौँ\नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन्। प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। शपथ भने भोलि अपराह्न ४ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि[...]
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलीय छलफल भइरहेको छ। अहिले एमाले अध्यक्ष ओलीसँग माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा छन्। राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग वार्ता गरेर निस्किएका थिए। त्यस्तै [...]
पुष १० गते, २०७९ १५:०३ मा प्रकाशित
रुकुमपूर्व\मुद्रा प्रचलनमा आउनुअघिसम्म वस्तु विनिमय हुन्थ्यो । आफूले उत्पादन गरेको वस्तु दिएर आफूलाई चाहिने सामान ल्याउने वस्तु साटफेरले त्यसबेला जीवनयापन सहज बनाएको थियो । अहिले वस्तु विनिमय नै गर्नुपर्ने बाध्यता छैन । आफूसँग भएको वस्तु रकम लिएर बेच्न सकिन्छ र [...]
पुष १० गते, २०७९ १५:०१ मा प्रकाशित
दाङ\देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा भेला हुने भएका हुन् । पुस १५ गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका [...]
पुष १० गते, २०७९ १४:५८ मा प्रकाशित
कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका-८ का जुगमनि चौधरी हरेक वर्षको ९ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो। नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिको जोहो गर्छन्। ‘बगरमा [...]
पुष १० गते, २०७९ ०९:०२ मा प्रकाशित
बुटवल\जग्गा विवादका कारण रोकिएको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर क्षेत्रको जग्गाको नापजाँच प्रतिवेदन छिट्टै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले [...]
पुष ९ गते, २०७९ ११:४२ मा प्रकाशित
कोहलपुर\बाँके क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकालले कोहलपुरका अतिक्रमित जमिन र्फिता हुनु पर्ने बताएका छन।शनिबार आज कोहलपुरका पत्रकारहरु सँग कुरा गर्दै ढकालले समग्र कोहलपुरको विकासका लागि सरकारी अतिक्रमित भूमि र्फिता हुनु पर्ने बताएका हन। ढकालको संकेत कोहलपुर [...]
पुष ९ गते, २०७९ ११:३७ मा प्रकाशित
बुटवल\ सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन भन्दै सम्मेलन गर्न लागेका हुन् । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हुने सम्मेलनका [...]
पुष ९ गते, २०७९ ११:३५ मा प्रकाशित
बाँके\नेपाल राष्ट्र बैंकको अव्यहारिक नीतिविरुद्ध नेपालगञ्ज उद्योग बाणिज्य संघले गर्दै आएको आन्दोलनलाई अझ सशक्त बनाउने भएको छ । पहिलो चरणको आन्दोलन सम्पन्न गरिसकेको संघले दोस्रो चरणको आन्दोलन थालेको छ । व्यवसायीका तमाम समस्या तथा निजी क्षेत्र धराशायी हुँदा पनि राष्ट्र [...]
पुष ८ गते, २०७९ २२:०१ मा प्रकाशित
कालीकोट\कालीकोटको शुभकालिका गाउँपालिका ३ मा खाना पकाउने कुकर पड्किँदा घाइते भएकाले आर्थिक अभाव हुँदा समयमा उपचार गर्न सकेका छैनन्। बुधबार खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार उहाँका १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका [...]
पुष ८ गते, २०७९ ०८:३४ मा प्रकाशित