वैशाख २५ २०८३, शुक्रबार

समाचार

आइटीसम्बन्धी शैक्षिक मेला, तीस कलेजको सहभागिता

         काठमाडौँ, १ पुस ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आजदेखि व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु भएको छ ।         युनिभर्सल थट कन्सल्टको आयोजनामा आज र भोलि मेला सञ्चालन हुनेछ । मेलामा तीस कलेज सहभागी भएका छन् भने सहभागी [...]

पुष १ गते, २०७८ १४:३२ मा प्रकाशित

जाडोयाममा त्रिपाल मुनि बास

         सर्लाही, १ पुसजिल्लाको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासका दलित परिवार तिरपालमुनि बस्न बाध्य छन् । प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ती परिवारलाई आवास निर्माण गरिरहेको छ । निर्माण समितिले बनाउन ढिलासुस्ती गर्दा दलित परिवार तिरपालमुनि बस्न बाध्य [...]

पुष १ गते, २०७८ १४:२९ मा प्रकाशित

शुक्रबारदेखि हिमपातको सम्भावना

    काठमाडौँ, १ पुसपश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ ।        जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा [...]

पुष १ गते, २०७८ १३:०४ मा प्रकाशित

आरोप प्रमाणित गर्न अध्यक्ष दाहालको चुनौती

      काठमाडौँ, १ पुस नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाउनुभएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ ।         उहाँले भन्नुभएको छ, “म केपी ओलीलाई पाँचबुँदे [...]

पुष १ गते, २०७८ १२:४९ मा प्रकाशित

कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता

    काठमाडौँ, १ पुसनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिनुभएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म [...]

पुष १ गते, २०७८ १२:४७ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट

    काठमाडौँ, १ पुस नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।         यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि [...]

पुष १ गते, २०७८ १२:४५ मा प्रकाशित

नेपालमा अब उच्चस्तरको इन्टरनेट सेवा सुरु

        काठमाडौँ, १ पुसनेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को मार्न सक्ने बताइएको छ [...]

पुष १ गते, २०७८ १२:४३ मा प्रकाशित

सुनको मूल्य बढ्यो

    काठमाडौँ, १ पुससुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७००ले बढेर रु ९३ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी [...]

पुष १ गते, २०७८ १२:४२ मा प्रकाशित

गैँडाकोटमा थपिए साढे दुई करोडका विभिन्न योजना

      नवलपुर, १ पुस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडास्तरबाट माग भएर आएका विभिन्न ३९ योजना कार्यान्वयन गर्नेगरी थप गरेको छ । अठार वडा रहेको नगरपालिकामा १६ वडाबाट माग भएका थप ती योजनाहरु कार्यान्वयन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जनकारी [...]

पुष १ गते, २०७८ ११:२० मा प्रकाशित