कर्णाली, २ पुसकर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित[...]
भक्तपुर, २ पुस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिनुभएको छ । बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय [...]
पुष २ गते, २०७८ ०९:४२ मा प्रकाशित
काठमाडौँ, २ पुसनेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो । उहाँका निकटतम [...]
पुष २ गते, २०७८ ०९:४० मा प्रकाशित
काठमाडौँ, १ पुस रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गर्नुभएको हो । राजिनामा बुझाएपछि उहाँले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । यसअघि उहाँले सामाजिक [...]
पुष १ गते, २०७८ १७:५२ मा प्रकाशित
काठमाडौँ, १ पुस पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै [...]
पुष १ गते, २०७८ १७:४२ मा प्रकाशित
काठमाडौँ, १ पुस सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने अठोट लिए पनि स्पष्ट नीति, योजना र कार्यक्रम नहुँदा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिकको पुनःएकीकरण चुनौतीपूर्ण बन्दै गएको छ । पुनःएकीकरणसम्बन्धी नीति तथा सम्बन्धित ऐन, कानुन तथा निर्देशिकालगायत नीतिगत तथा संरचनागत व्यवस्थाको [...]
पुष १ गते, २०७८ १६:२४ मा प्रकाशित
खलङ्गा, १ पुसघरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै जुम्लाले ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङख्या [...]
पुष १ गते, २०७८ १६:१३ मा प्रकाशित
काठमाडौँ, १ पुस नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो । नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई [...]
पुष १ गते, २०७८ १५:३८ मा प्रकाशित
काठमाडौँ, १ पुस नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी [...]
पुष १ गते, २०७८ १५:२६ मा प्रकाशित
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्री पदका लागि गरिएको निर्वाचनको मत गणना जारी छ । मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै छ । पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ३३२० मत गन्दा थापाले २१६४ मत ल्याएका छन् भने विश्वप्रकाश [...]
पुष १ गते, २०७८ १५:०० मा प्रकाशित