कर्णाली, ४ पुसकर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले समाजमा भएका विकृति विसङ्गति कर्णालीबाटै हट्नुपर्ने बताउनुभएको छ । ‘स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग’ भन्ने नाराका साथ[...]
वीरगञ्ज, ४ पुसवीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो । महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि [...]
पुष ४ गते, २०७८ १०:३१ मा प्रकाशित
जनकपुर, ४ पुसपछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका [...]
पुष ४ गते, २०७८ १०:२९ मा प्रकाशित
काभ्रेपलाञ्चोक, ४ पुसवाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ ।उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी [...]
पुष ४ गते, २०७८ १०:२७ मा प्रकाशित
रसुवा, ४ पुसउत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको [...]
पुष ४ गते, २०७८ १०:२३ मा प्रकाशित
काठमाडौँ, ४ पुसनेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले आजको साहित्यिक लेखनीले अध्यात्मवादका राम्रा कुरालाई ग्रहण गर्दै समाज बदल्ने वैज्ञानिक विश्व दृष्टिकोणलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । साहित्य सन्ध्याको मासिक ४२३औँ शृङ्खलामा शनिबार समालोचकीय मन्तव्य दिँदै उहाँले चेतनालाई प्रधान्यता दिँदै [...]
पुष ४ गते, २०७८ १०:२२ मा प्रकाशित
लमजुङ, ४ पुसयहाँस्थित माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो । आयोजनाका प्राविधिक सोम तामाङका अनुसार [...]
पुष ४ गते, २०७८ १०:१८ मा प्रकाशित
काठमाडौँ, ३ मङ्सिर । कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो, नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनको एजेन्डा त्यही थियो । तर, शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा ५८ प्रतिशत मतसहित जिते । आफ्नो पहिलो कार्यकालमा पार्टी र [...]
पुष ३ गते, २०७८ ०८:०२ मा प्रकाशित
३ पुस, १८ डिसेम्बर शनिबार । मार्गशीर्ष शुक्लपक्ष चर्तुदशी तिथि, रोहिणी नक्षत्र, साध्य योग,चन्द्रमा वृष राशिमा छ । शनिबार बिहान ९ः२५ देखि १०ः४३ सम्म राहुकाल छ भने ११ः४० देखि १२ः२१ सम्म अभिजित मुर्हूत छ । आज सूर्योदय बिहान ६ः५० मा हुनेछ [...]
पुष ३ गते, २०७८ ०७:५१ मा प्रकाशित
दाङ, २ पुस दाङमा सहकारी मर्जर अभियान थालिएको छ । पहिलो चरणमा दाङको तुलसीपुरमा रहेका दुई सहकारीबीच एकीकरण (मर्ज) भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बीच एकीकरण भएको हो । तुलसीपुर-७ [...]
पुष २ गते, २०७८ १७:४१ मा प्रकाशित