वैशाख २५ २०८३, शुक्रबार

समाचार

मन्त्री खतिवडाद्वारा खोप कार्यक्रमको शुभारम्भ

        काठमाडौँ, ४ पुस स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।         हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । उक्त विद्यालय [...]

पुष ४ गते, २०७८ १५:३३ मा प्रकाशित

जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी

      मनाङ, पुस ४ चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन् ।         बाढीले क्षति पु¥याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस [...]

पुष ४ गते, २०७८ १५:३१ मा प्रकाशित

जनताको एजेण्डा उठाउने माओवादी नै हो भन्ने सन्देश गएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज बोल्ने पार्टी माओवादी नै भएको बताएका छन् । प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीको भूमिका, परिवर्तनका सवालमा अडान र समानुपातिक समावेशीताका सवालमा प्रष्ट नीतिका कारण जनताको एजेण्डा उठाउने पार्टी माओवादी नै हो भन्ने [...]

पुष ४ गते, २०७८ १५:०४ मा प्रकाशित

काँग्रेस महाधिवेशनमा विरासतबाट आएकाहरुलाई धक्का, नेविसंघ र तरुण दलको नेतृत्व गरेकाहरु हावी

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्वमा पुगेकाहरु हावी भएका छन् । काँग्रेसको महत्वपूर्ण भातृसंस्था नेविसंघ र तरुण दलको नेतृत्वमा विगत र वर्तमानमा रहेकाहरु पदाधिकारी र कार्यसमितिमा चयन भइसकेका छन् । [...]

पुष ४ गते, २०७८ १४:४२ मा प्रकाशित

बेनी–जोमसोम सडक: आठ ओटा पक्कि पुल निर्माणको अन्तिम चरणमा

म्याग्दी, ३ पुस । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन [...]

पुष ४ गते, २०७८ १४:०२ मा प्रकाशित

सडक निर्माण हुने भएपछि धर्ना स्थगित

      लुम्बिनी, ४ पुस बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढने भएको छ । सडक बिस्तारको काम लामो समयसम्म पनि अगाडी बढ्न नसकेपछि स्थानियवासी आन्दोलित बनेका थिए । सडक बिस्तारको काम अगाडि बढने भएपछि आजदेखि आह्वान गरेको धर्ना [...]

पुष ४ गते, २०७८ ११:५८ मा प्रकाशित

बाघको त्रासमा राप्ती सोनारीवासी

           राँझा, ४ पुसबाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।        केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले [...]

पुष ४ गते, २०७८ ११:५५ मा प्रकाशित

एमसीसी अघि बढाउन देउवालाई अप्ठ्यारो

काठमाडौँ संसद्को जारी अधिवेशनबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गराउन प्रयास गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि चुनौती धेरै देखिएका छन् । ती चुनौती हटाउन देउवाले द्विपक्षीय र बहुपक्षीय संवाद सुरु गरेका छन् । प्रधानमन्त्री [...]

पुष ४ गते, २०७८ ११:२७ मा प्रकाशित

पहिचानले राष्ट्रियता सदृढ हुन्छ ः अध्यक्ष प्रचण्ड

    काठमाडौँ, ४ पुसनेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी [...]

पुष ४ गते, २०७८ १०:४२ मा प्रकाशित