वैशाख २५ २०८३, शुक्रबार

समाचार

लागुऔषधसहित तीन पक्राउ

    कञ्चनपुर, ६ पुस पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश [...]

पुष ६ गते, २०७८ १०:१९ मा प्रकाशित

भालुको आक्रमणबाट गम्भीर घाइते

        डोटी, ६ पुसजिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुनुहुन्छ ।        बासकोटा बोकडाडा भन्ने [...]

पुष ६ गते, २०७८ १०:१८ मा प्रकाशित

पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित

    जलेश्वर, ६ पुस महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।        शीतलहर, हुस्सु र बाक्लो कुहिरोका साथै निरन्तररूपमा बगिरहेको चिसो [...]

पुष ६ गते, २०७८ १०:१३ मा प्रकाशित

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    काठमाडौँ, ६ पुससभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाउनुभएको हो । बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर [...]

पुष ६ गते, २०७८ १०:०८ मा प्रकाशित

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

म्याग्दी, ६ पुसगण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा [...]

पुष ६ गते, २०७८ ०८:१४ मा प्रकाशित

सभामुख र मन्त्रीद्वारा कृषिका कार्यक्रम अनुगमन

    रुकुमपूर्व, ६ पुसलुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले रुकुम (पूर्व)मा कृषिका कार्यक्रमको अनुगमन गर्नुभएको छ । उहाँहरूले भूमे गाउँपालिका–९ चुनवाङमा सञ्चालित बाख्रा मिसन र प्राङ्गारिक मल कार्यक्रमको अनुगमन गर्नुभएको हो [...]

पुष ६ गते, २०७८ ०८:११ मा प्रकाशित

एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ : श्रममन्त्री श्रेष्ठ

        दमौली, ६ पुसश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताउनुभएको छ ।        गृहजिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन [...]

पुष ६ गते, २०७८ ०८:०९ मा प्रकाशित

प्रेस चौतारी दाङमा नयाँ कार्यसमिति

     देउखुरी, ६ पुसप्रेस चौतारी नेपाल दाङको नवौँ जिल्ला अधिवेशन सोमबार घोराहीमा सम्पन्न भएकोे छ । सो अवसरमा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनतालाई सही र सत्य सूचना दिने सञ्चारकर्मीको दायित्व भएको बताउनुभयो ।        महासचिव पोखरेलले नागरिकलाई सही सूचना दिने र [...]

पुष ६ गते, २०७८ ०८:०६ मा प्रकाशित

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ : मन्त्री आले

          कैलाली, ६ पुस संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताउनुभएको छ ।        नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित [...]

पुष ६ गते, २०७८ ०८:०४ मा प्रकाशित