बाँके\नेपालगञ्जमा माघ १० देखि माघ २४ गतेसम्म कृषि, उद्योग, पर्यटन र व्यापार प्रदर्शनी प्रवर्धन नेपालगञ्ज महोत्सव २०७९ को आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके[...]
बाँके\प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। विसं २०३३ पुस १६ गते [...]
पुष १६ गते, २०७९ १०:१३ मा प्रकाशित
बुटवल\ पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१ज ६३६७ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। [...]
पुष १६ गते, २०७९ १०:१० मा प्रकाशित
बुटवल\ नेपालमा संघीय तथा प्रदेश सांसद हुन शैक्षिक योग्यता तोकिएको छैन । तर, मन्त्रालय, विषयगत समितिको जिम्मेवारी दिने वेला भने कुन सांसदले कुन विषयमा कति अध्ययन गरेका छन् भन्ने विषयमा बढी चासो राखिन्छ । विशेषगरी विषयगत विज्ञता भएका सांसदहरु सोहीअनुसार मन्त्रालय [...]
पुष १६ गते, २०७९ १०:०८ मा प्रकाशित
रुकुमपश्चिम\रुकुमपश्चिमको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको रुकुमेली कोसेली घर दुई वर्षदेखि बन्द अवस्थामा रहेको छ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा कोसेली घर सञ्चालनमा ल्याइएको थियो। मुसीकोट नगरपालिका–१, शहीद मैदानस्थित कोसेली घर ११ वर्ष पहिले सञ्चालनमा ल्याइएको थियो। [...]
पुष १५ गते, २०७९ १७:२२ मा प्रकाशित
बाँके (रासस) लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताएका छन्। उनले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका काम गर्नुपर्ने बताएका हुन्। गढवा गाउँपालिका–३ स्थित बाघनाथ जङ्गलकुटीमा दाङका १० वटै पालिकाको [...]
पुष १५ गते, २०७९ १७:१९ मा प्रकाशित
काठमाडौँ\विगत २० वर्षमा विश्वभर करिब १ हजार ७०० पत्रकार मारिएको विवरण प्रकाशित भएको छ। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको अध्ययनमा यस्तो खुलासा भएको हो। सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकार सेवामा लागेकाका लागि घातक दशक’ [...]
पुष १५ गते, २०७९ १७:१७ मा प्रकाशित
बाँके\नयाँ वर्ष अर्थात् तोला लोसार पर्व बौद्धधर्मालम्वीहरुले आज भव्यरुपमा मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर लोसार मनाउँदै आएका छन् । तोला [...]
पुष १५ गते, २०७९ ०९:१८ मा प्रकाशित
दाङ\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताएका छन्। गढवा गाउँपालिका-३ स्थित बाघनाथ जंगलकुटीमा दाङका १० वटै पालिकाको घुम्ती समन्वयात्मक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर [...]
पुष १५ गते, २०७९ ०९:१६ मा प्रकाशित
बाँके\पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको नेपालको मौसमी प्रणालीमा आज हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। तराईका क्षेत्रमा शीतलहर रहको छ। प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। तराईका केही [...]
पुष १४ गते, २०७९ ०७:२८ मा प्रकाशित