वैशाख २५ २०८३, शुक्रबार

समाचार

निर्मल निवासको नाङ्गो हस्तक्षेपबारे छानबिन गर्नुपर्छ : अध्यक्ष आचार्य

सुनसरी/राप्रपा सुनसरी क्षेत्र नम्बर १ को अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा बसेको संयुक्त बैठक (प्रदेश सभा निर्बाचन क्षेत्र १ क र धरान उपमहानगरपालिका) ले हालै सम्पन्न भएको केन्द्रिय अधिबेशनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप बारे पार्टीले तत्काल छानबिन गर्नुपर्ने निर्णय गरेका छन् [...]

पुष २३ गते, २०७८ १०:१२ मा प्रकाशित

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

     गोदावरी, २३ पुसकैलालीमा गए राति ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय [...]

पुष २३ गते, २०७८ १०:०६ मा प्रकाशित

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

         काठमाडौँ, २३ पुस नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो ।         एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध [...]

पुष २३ गते, २०७८ १०:०१ मा प्रकाशित

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

       सिमकोट, २३ पुसनेपकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो ।        आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको [...]

पुष २३ गते, २०७८ ०९:१७ मा प्रकाशित

प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीको उपचार

    तुलसीपुर, २३ पुसदाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण गर्नुका साथै मिर्गाैला तथा मुटुको जाँच गर्नुका साथै बोसोको [...]

पुष २३ गते, २०७८ ०९:१५ मा प्रकाशित

प्रदेश नं २ मा धान उत्पादन घट्यो

      जनकपुर, २३ पुस प्रदेश नं २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो ।        प्रदेशमा चालू आर्थिक वर्षमा [...]

पुष २३ गते, २०७८ ०९:१० मा प्रकाशित

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

      रत्ननगर, २३ पुस    यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ ।        उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन [...]

पुष २३ गते, २०७८ ०९:०७ मा प्रकाशित

बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान

      राँझा, २३ पुस  बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ ।        बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि [...]

पुष २३ गते, २०७८ ०९:०४ मा प्रकाशित

निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन

    कञ्चनपुर, २३ पुस शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।        वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय [...]

पुष २३ गते, २०७८ ०९:०० मा प्रकाशित