बाँके\नेपालगञ्जका ६ वटा वडाका १० खोप केन्द्रबाट एकसाथ दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज वडा नम्बर ४, ५, ७, ८, १४ र १५ का १०[...]
बाँके\नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकायलाई सिरिन्ज लगाउँदा मृत्यु भएको छ । बैजनाथ गाउँपालिका १ चिसापानीमा आइतबार साँझ सडक दुर्घटनामा परी समान्य ओठ काटिएको थियो तर उनको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा आएका उनको रगत [...]
पुष २६ गते, २०७९ १८:०१ मा प्रकाशित
बाँके\भारतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाको क्षेत्रीय च्याप्टरको भेला आगामी महिना नेपालगञ्जमा हुने भएको छ । नेपाल पर्यटन बोर्डको आग्रहमा पहिलो पटक ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाले आफ्नो क्षेत्रीय च्याप्टरको भेला पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्जमा [...]
पुष २५ गते, २०७९ २१:२५ मा प्रकाशित
बाँके\सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत [...]
पुष २५ गते, २०७९ २१:२२ मा प्रकाशित
कालीकोट, पुस २४ गते। कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा जनप्रतिनिधिको अगुवाइमा बालविवाह रोकिएको छ। बालविवाह हुँदा प्रायः जानकारी नपाए झैँ गर्ने जनप्रतिनिधि पछिल्लो समय भने सक्रिय भएको पाइएको छ। उमेर नपुगेरै विवाह गर्न खोज्दा रास्कोट नगरपालिका वडा नं. ४ मा वडा अध्यक्ष [...]
पुष २४ गते, २०७९ १९:१६ मा प्रकाशित
बुटवल\भैरहवा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजस्व सङ्कलन लक्ष्यअनुरूप गर्न नसकेर घाटामा गएको छ । मुलुकका लागि ठूलो [...]
पुष २४ गते, २०७९ १९:१४ मा प्रकाशित
बाँके\कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यावसायिक कृषि गर्दैआएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो । पालिकाले सिचाइँका लागि मोटर, पम्पसेट, स्प्रे–ट्याङ्की, चाप कटर लगायतका औजार वितरण गरेको छ । कृषकलाई मागको आधारमा [...]
पुष २४ गते, २०७९ १९:१३ मा प्रकाशित
बाँके\राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन्। पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या [...]
पुष २४ गते, २०७९ १९:१० मा प्रकाशित
बाँँके\नेपालगञ्जमा दादुराका कारण एक बालकको ज्यान गएको छ। करिब २७ भन्दा बढी बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले दादुराका कारण सलामत शेषका साढे दुई वर्षका छोराको मृत्यु भएको बताउनुभयो। विभिन्न वडामा १५ [...]
पुष २२ गते, २०७९ ०९:२१ मा प्रकाशित
पाल्पा\जिल्लाको पूर्व खोला–३, कमेरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व खोला–३, भालुकुन बस्ने २८ वर्षका सेते सारू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गए राति निस्दीबाट पूर्व खोलातर्फ आउँदै गरेको लु ३ त [...]
पुष २१ गते, २०७९ ०९:१६ मा प्रकाशित