भादगाउँ, २८ पुस भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन्[...]
नवलपुर, २८ पुसगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री [...]
पुष २८ गते, २०७८ ०९:३० मा प्रकाशित
रत्ननगर, २८ पुस चितवन महोत्सव अवलोकन गर्न आउनुभएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिनुभयो । टोपीका सौखिन उहाँले दुईवटा खरिद गर्नुभयो । अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताउनुहुन्छ । अल्लोबाट बनेका टोपी खरिद [...]
पुष २८ गते, २०७८ ०९:२८ मा प्रकाशित
बुटवल / हाईपर फण्ड नामक अनलाईन क्रिप्टाे करेन्सि नेटवर्किङले लुम्बिनि प्रदेशबाट कराेडाैकाे ठगी गरेकाे खुलासा भएकाे छ । ठगी गर्ने गिराेहका दर्जनाै एजेन्टहरुलाई निगरानीमा राखिएकाे र पक्राउ गर्ने तयारीमा रहेकाे प्रहरी श्राेतले जनाएकाे छ । हाईपर लगायत जोसियल, सीआरयु, विन्टर, [...]
पुष २७ गते, २०७८ १९:०९ मा प्रकाशित
काठमाडौं, २७ पुस अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८÷०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८÷०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई सो आग्रह गर्नुभएको हो [...]
पुष २७ गते, २०७८ १७:५६ मा प्रकाशित
२७ पुस, काठमाडौं पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ [...]
पुष २७ गते, २०७८ १७:३७ मा प्रकाशित
काठमाडौँ, २७ पुस राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह र अभियानका वीरयोद्धा काजी कालु पाँडेप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर मिलाएकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा [...]
पुष २७ गते, २०७८ १७:२७ मा प्रकाशित
काठमाडौँ, २७ पुस नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनुभएको राजीनामा स्वीकृत भएको छ । उहाँले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाउनु भएको र उहाँको राजीनामा आजै स्वीकृत भएको [...]
पुष २७ गते, २०७८ १६:१९ मा प्रकाशित
जनकपुर, २७ पुस प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम [...]
पुष २७ गते, २०७८ १६:१६ मा प्रकाशित
काठमाडौँ, पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गर्नुभएको हो । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह आउनुहुँदा [...]
पुष २७ गते, २०७८ १६:०४ मा प्रकाशित