काठमाडौँ\सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो। प्रकाशित कार्यतालिका अनुसार बुधबार दिउँसो १[...]
काठमाडौं\आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र दुई राज्यमन्त्री पठाउने भएको छ। यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ लिइसकेका छन्। सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ [...]
माघ ३ गते, २०७९ १०:२१ मा प्रकाशित
सुर्खेत\कर्णाली नदी किनारस्थित खार्पुनाथ शिवालय क्षेत्रका दुुईवटा तातोपानी मुहान सुकेका छन् । तातोपानीको संरक्षण गर्ने नाममा जथाभावी उत्खनन्, घेराबार र सिमेन्ट प्रयोग गरी ट्याङ्की बनाउँदा तातोपानी मुहान सुकेको हो । खार्पुनाथ गाउँपालिका–४, नल्नगाउँका रत्नबहादुर शाहीले धेरै पहिलादेखि खार्पुस्थित कर्णाली नदी किनारका दुई [...]
माघ ३ गते, २०७९ १०:१९ मा प्रकाशित
काठमाडौँ- सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुंग्याएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरी मन्त्रालय भागबन्डा टुंग्याएका हुन्। सहमतिअनुसार एमालेले ८ मन्त्रालय पाउनेछ। माओवादीले चार र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ [...]
माघ २ गते, २०७९ १५:१३ मा प्रकाशित
कैलाली । संविधानको धारा १८२मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने भन्ने उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा यो समय सीमा भित्र सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपनि उपसभामुखको मनोनयन समेत दर्ता हुन [...]
माघ २ गते, २०७९ १५:११ मा प्रकाशित
हुम्ला\नेपाल र चीनको सिमाना हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयले आम्दानीभन्दा बढी खर्च गरेर राजस्व असुली गर्नु परेको छ । हिल्सामा रहेको भन्सार कार्यालय बन्द रहने गर्छ । सामान आयात निर्यात हुने अवस्थामा सदरमुकाम सिमकोटबाट कर्मचारी जाने गर्छन् । यसरी नियमित [...]
माघ १ गते, २०७९ १९:४४ मा प्रकाशित
सुर्खेत\कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा रहेका छन्। कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कतै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ। विभिन्न जाती अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकारहरु बताउँछन्। जाजरकोट, रुकुम पश्चिम, [...]
माघ १ गते, २०७९ १९:३७ मा प्रकाशित
सुर्खेत– कर्णाली प्रदेशको नवनिर्वाचित सभामुख नन्दा गुरुङले शपथ ग्रहण लगेकी छन्। आइतबार (आज) प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। प्रदेशसभा सचिवालयले सभामुख निर्वाचनका लागि जारी गरेको कार्यातालिकाअनुसार निर्वाचन गराएको थियो। उक्त निर्वाचनमा जम्मा ४० [...]
माघ १ गते, २०७९ १९:३५ मा प्रकाशित
बाँके\पश्चिम तराईका दाङ, बाँके र बर्दियाका थारू बस्तीमा यतिबेला जताततै माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी आइतबार परेकाले थारू बस्ती माघीमय बनेका छन् । माघी पर्व आउनुभन्दा साता दिनअघिबाटै माघी पर्वको रमझम सुरु भइसकेको बाँकेको राप्तीसोनारी निवासी हेमन्त [...]
माघ १ गते, २०७९ ०८:३० मा प्रकाशित
बाँके\बाँकेमा राप्ती नदी बाहेक मानखोला, डुडुवा खोला र मोरङ्गा खोलाको निरन्तरको कटानका कारण बर्षेनी सयौं बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । कटान नियन्त्रणका लागि सरकारी कार्यालयले बनाएको गुरुयोजना बजेट अभावमा कार्यान्वयनमा आउन सकेको छैन । तीन वटै खोलाको कटान [...]
पुष ३० गते, २०७९ २१:४२ मा प्रकाशित