वैशाख २४ २०८३, बिहीबार

समाचार

विश्व बैंकसँग रु १७ अर्ब सहुलितपूर्ण ऋण लिइने

       काठमाडौँ, १८ माघ नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब रु १७ अर्ब० को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।    नेपाल सरकारको यही माघ १७ [...]

माघ १८ गते, २०७८ १७:३७ मा प्रकाशित

जेठ ५ भित्रै स्थानीय चुनाव गर्ने सरकारको तयारी

सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। सरकारले स्थानीय चुनावबारे अनौपचारिक रूपमा निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ।  आयोगले पनि जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ। जेठ ५ भन्दा पछि [...]

माघ १८ गते, २०७८ १२:३८ मा प्रकाशित

बुधबार देशभर सार्वजनिक बिदा

गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ।  मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो। नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय [...]

माघ १८ गते, २०७८ १२:३४ मा प्रकाशित

माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

      काठमाडौँ, १८ माघसाँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।         पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । [...]

माघ १८ गते, २०७८ १२:२९ मा प्रकाशित

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

      दाङ, १८ माघदाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ [...]

माघ १८ गते, २०७८ १२:१६ मा प्रकाशित

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

    टीकापुर, १८ माघ   कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको [...]

माघ १८ गते, २०७८ १२:१५ मा प्रकाशित

पश्चिमी वायुको प्रभाव बढ्ने

          काठमाडौँ, १८ माघ   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ [...]

माघ १८ गते, २०७८ १२:१४ मा प्रकाशित

हेटौँडा सवारी दुर्घटनामा एकको मृत्यु

        मकवानपुर, १८ माघमकवानपुरको हेटौँडामा सोमबार साँझ साढे ८ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ५९९४ नंको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को१ख १३२८ नंको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा [...]

माघ १८ गते, २०७८ १२:११ मा प्रकाशित

सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासनिक कार्य एक साता बन्द

    सिमकोट, १८ माघ  जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै हप्ता दिनका लागि प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई [...]

माघ १८ गते, २०७८ १२:०४ मा प्रकाशित