वैशाख २३ २०८३, बुधवार

समाचार

श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

          काठमाडौँ, १९ माघ  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नुभएको छ ।        तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएका [...]

माघ १९ गते, २०७८ १०:५५ मा प्रकाशित

भरतपुरमा भूमिको निस्सा वितरण

        मुग्लिन, १९ माघ चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो ।        भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय [...]

माघ १९ गते, २०७८ १०:५४ मा प्रकाशित

निगम मासिक साढे चार अर्ब घाटामा

     काठमाडौँ, १९ माघ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।        विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर [...]

माघ १९ गते, २०७८ १०:४६ मा प्रकाशित

संसदीय समिति : किसानलाई मल र सिँचाइ खोइ ?

     काठमाडौँ, १९ माघ:   नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ ।        प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य देवप्रसाद तिमिल्सिनाले राज्य गम्भीर नभएकै कारण किसानले अनुदान, मल [...]

माघ १९ गते, २०७८ १०:४६ मा प्रकाशित

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला

कर्णाली, १९ माघ :कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन हुनुभएको छ । समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र [...]

माघ १९ गते, २०७८ १०:३६ मा प्रकाशित

थप ५,५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

१८ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना [...]

माघ १८ गते, २०७८ १८:०३ मा प्रकाशित

  नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

    काठमाडौँ, १८ माघ ः धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ ।        यस्तै, ठूला कम्पनीको शेयर कारोबार [...]

माघ १८ गते, २०७८ १७:५७ मा प्रकाशित

इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण

    काठमाडौँ, १८ माघइजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो ।          “यो [...]

माघ १८ गते, २०७८ १७:५५ मा प्रकाशित

विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन ः अर्थमन्त्री

      काठमाडौँ, १८ माघअर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।        उहाँले ‘खर्च गर्नुहोस्’ भनेर सचिवलाई [...]

माघ १८ गते, २०७८ १७:४६ मा प्रकाशित