वैशाख १७ २०८३, बिहीबार

शिक्षा

जेठ २१ देखि नयाँ शैक्षिक सत्र सुरु गर्न माग

काठमाडौं । निजी शैक्षिक संस्थाहरुले सरकारलाई आगामी जेठ २१ गतेबाट नयाँ शैक्षिक सत्र लागू गर्न आग्रह गरेका छन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ [...]

जेठ १६ गते, २०७७ १०:४७ मा प्रकाशित

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट विनियोजन

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ । । विश्व विद्यालय अनुदान आयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको छ । त्यसैगरी मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु [...]

जेठ १५ गते, २०७७ १७:३६ मा प्रकाशित

माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने

माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने खतिडाले बताएका छन् । आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने छ । मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने । साक्षर नेपाल घोषणा गर्ने । माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको [...]

जेठ १५ गते, २०७७ १७:२७ मा प्रकाशित

अस्तव्यस्त बन्दै विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।

जेठ १२ गते, २०७७ १०:०८ मा प्रकाशित

महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : अध्यक्ष दाहाल

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएकोे पाँचदिने [...]

जेठ १ गते, २०७७ १२:०८ मा प्रकाशित

एसईई लिनै पर्छ, कानुनले त्यही भन्छ : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर अंक दिन नमिल्ने राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ । शिक्षा ऐनमै यो परीक्षा बोर्डले लिने स्पष्ट पारेकोले कानुनको शंसोधन नगरी कुनै पनि विधि अपनाउन नसकिने बोर्ड अध्यक्ष [...]

वैशाख २८ गते, २०७७ १७:०० मा प्रकाशित

कक्षा १ देखि १२ सम्म संस्कृत शिक्षा अनिवार्य विषयका रुपमा पठनपाठन गराउनु पर्छ : अध्यक्ष सिंह

काठमाडौँ। नेपाली भाषाको जननी संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने भएको हो । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको [...]

वैशाख २४ गते, २०७७ २०:५८ मा प्रकाशित

एसईई परीक्षा खारेज गर्नुपर्ने सांसदहरुको माग

काठमाडौं । कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्नुपर्ने सांसदहरुले माग गरेका छन् । नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने सांसदहरुले माग गरेका हुन् । बुधबार प्रतिनिधिसभाको शिक्षा [...]

वैशाख २४ गते, २०७७ १९:१६ मा प्रकाशित

एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह

काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ । सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायहरुबारे [...]

वैशाख २३ गते, २०७७ ११:५१ मा प्रकाशित