काठमाडौँ, ३ भदौ नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर[...]
खलङ्गा, ३२ साउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाका [...]
साउन ३२ गते, २०७८ १७:२९ मा प्रकाशित
काठमाडौँ, ३१ साउन वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल [...]
साउन ३१ गते, २०७८ १०:५२ मा प्रकाशित
बैतडी, ३१ साउनभारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते [...]
साउन ३१ गते, २०७८ १०:३८ मा प्रकाशित
कास्की, २९ साउन खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को [...]
साउन २९ गते, २०७८ ११:०९ मा प्रकाशित
काठमाडौँ, २८ साउनसांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित [...]
साउन २८ गते, २०७८ १३:४६ मा प्रकाशित
२७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको [...]
साउन २७ गते, २०७८ १७:४८ मा प्रकाशित
काठमाडौँ, २७ साउन मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा एम.एड. चौंथो सेमेस्टरका विद्यार्थीहरुले तयार पारेको अध्ययन पुस्तक विमोचन गरिएको छ । मंगलवार एक कार्यक्रमकाबीच पाठ्यक्रम तथा मूल्याङकन विभागले प्रकाशन गरेको ‘शैक्षिक सम्प्रेषण’ नामक पुस्तक बिमोचन गरीएको हो । [...]
साउन २६ गते, २०७८ १७:३० मा प्रकाशित
काठमाडौँ, २५ साउन नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा [...]
साउन २५ गते, २०७८ १६:४८ मा प्रकाशित
सुर्खेत/ मध्यपश्चिम विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि संवेदनशील बन्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतले अनुरोध गरेको छ । आइतवार संगठनका सचिव अर्जुन बुढा र अध्यक्ष रोशन वि.सी.ले वक्तव्य जारी गर्दै विश्वविद्यालयको आशा/भरोशालाई टुट्न नदिई विद्यार्थीको शैक्षिक भविष्यलाई सुनिश्चित पार्दै विश्वविद्यालयको [...]
साउन २४ गते, २०७८ १९:४६ मा प्रकाशित