ललितपुर, १३ भदौ शैक्षिक उन्नयनमा योगदान पु¥याउनुभएका किटिनी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक स्व नारायणप्रसाद बाँस्कोटाको सालिक अनावरण गरिएको छ । विसं २०२९ मा विद्यालयको प्रधानाध्यापक बन्नुभएका उहाँले बाँकी समय शिक्षाको गुणस्तर[...]
काठमाडौं, १२ भदौ । कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक [...]
भदौ १२ गते, २०७८ ०७:३८ मा प्रकाशित
काठमाडौँ, ८ भदौचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ । परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम [...]
भदौ ८ गते, २०७८ १२:१७ मा प्रकाशित
मनाङ, ७ भदौ मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका [...]
भदौ ७ गते, २०७८ ११:४६ मा प्रकाशित
काठमाडौँ, ७ भदौ।, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब [...]
भदौ ७ गते, २०७८ ०७:२३ मा प्रकाशित
काठमाडौँ, ५ भदौ। ललितपुरको पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले व्यावसायिक रुपमा ‘यौन व्यवसाय’ सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छापा मारेर संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर व्यावसायिक रूपमा [...]
भदौ ५ गते, २०७८ ०८:४८ मा प्रकाशित
४ भदौ, काठमाडौं संसदको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटो गर्न अनुरोध गरेकी हुन् [...]
भदौ ४ गते, २०७८ १६:३८ मा प्रकाशित
महेन्द्रनगर, ४ भदौलामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै [...]
भदौ ४ गते, २०७८ १५:३१ मा प्रकाशित
काठमाडौं, ३ भदौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार [...]
भदौ ३ गते, २०७८ २१:०८ मा प्रकाशित
मान्म, ३ भदौ कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन [...]
भदौ ३ गते, २०७८ ११:११ मा प्रकाशित