वैशाख १७ २०८३, बिहीबार

विविध

मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

बाँके\राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

मंसिर २१ गते, २०७९ २२:१८ मा प्रकाशित

तराईमा हुस्सु, काठमाडौंमा तापक्रम घट्यो

बाँके\देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ । साँझ र [...]

मंसिर २० गते, २०७९ १०:२० मा प्रकाशित

पश्चिम सेतीको कथा: ४० वर्षपछि भारतीयको चंगुलमा

कृष्ण तिमल्सिना लगानी बोर्डको पछिल्लो बोर्ड बैठकले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस.आर. ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा पनि भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ। सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने [...]

असार ५ गते, २०७९ १७:५३ मा प्रकाशित

मध्यरातमा मुगुमा ठूलो आगलागी, २१ घर जलेर नष्ट

जुहारी लाल चौलागाईं, मुगु जिल्ला सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् । मंगलबार राती करीब साढे १२:२५ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ५ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगु [...]

कार्तिक ३० गते, २०७८ ११:२६ मा प्रकाशित

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, १ कार्तिक। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (सोमबार) दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको हो। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।-

कार्तिक १ गते, २०७८ १४:२१ मा प्रकाशित

आजदेखि दसैं सुरू, घटस्थापनाको साइत ११:४६ मा

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।  बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। [...]

असोज २१ गते, २०७८ १४:३३ मा प्रकाशित

तीन दिनसम्म लगातार घटेको सुनको भाउ बढ्यो

काठमाडौँ, १५ असोज। नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि [...]

असोज १५ गते, २०७८ ११:३६ मा प्रकाशित

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध 

      भरतपुर, ६ असोज चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।        गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट [...]

असोज ६ गते, २०७८ ०८:२६ मा प्रकाशित

भदौ ४ गते शुक्रबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस राशिफल

काठमाडौँ, ४ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको ४ गते शुक्रबार, तदअनुसार सन् २०२१ अगस्ट २० तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) क्षमता [...]

भदौ ४ गते, २०७८ ०७:४८ मा प्रकाशित