जेठ १ २०८२, बुधवार

राजनीति

बन्दबाट जनजीवनमा सामान्य प्रभाव

  काठमाडौँ, ३० कात्तिकनेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा [...]

कार्तिक ३० गते, २०७८ १२:१५ मा प्रकाशित

सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

         काठमाडौँ, २९ कात्तिक अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गर्नुभएको छ ।        प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन [...]

कार्तिक २९ गते, २०७८ १८:०१ मा प्रकाशित

राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यक छ– मन्त्री डा रिजाल

      काठमाडौँ, २९ कात्तिकरक्षामन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास [...]

कार्तिक २९ गते, २०७८ १७:५४ मा प्रकाशित

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

काठमाडौँ, २९ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश [...]

कार्तिक २९ गते, २०७८ १६:०२ मा प्रकाशित

विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो ः मन्त्री कार्की

  विराटनगर, २९ कात्तिक  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।”         ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् [...]

कार्तिक २९ गते, २०७८ १२:२२ मा प्रकाशित

सर्वोच्चमा अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी

     काठमाडौँ, २९ कात्तिक   प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । दश वटा इजलासमा पेसी तोक्नुभएका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुई वटा [...]

कार्तिक २९ गते, २०७८ १२:१६ मा प्रकाशित

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन

    काठमाडौँ, २९ कात्तिक महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिनुभएको छ ।        बाल सुधारगृह भक्तपुरको आइतबार अवलोकन गर्दै उहाँले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवाद समेत दिनुभयो । “खाना [...]

कार्तिक २९ गते, २०७८ ११:५६ मा प्रकाशित

यसरी सक्रिय हुँदैछन् उद्योगी कांग्रेसको राजनीतिमा

 चितवन, २९ कात्तिक उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष उहाँले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पार्नुभएको थियो । [...]

कार्तिक २९ गते, २०७८ ११:४७ मा प्रकाशित

माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता

       काठमाडौँ, २८ कात्तिक     नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ ।         देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो ।         अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले [...]

कार्तिक २८ गते, २०७८ १७:३६ मा प्रकाशित